दक्षिण एशिया र दक्षिण अमेरिकामा काेराेना भयावह
काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ९१ लाख ८५ हजार पुगेको छ । कुल मृतक ४७ हजार पुगेको छ ।
वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी अमेरिकामा २३ लाख ८८ हजार संक्रमित भएका छन् ।...
कोरोना कोषको हिसाब यस्तो
काठमाडौं - सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म रु दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको बैठकमा उक्त कोषबाट हालसम्म रु २८ करोड...
कोरोना संक्रमितको संख्या ९ हजार ५ सय नाघ्यो
काठमाडौं - नेपालमा थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले बितेको २४ घण्टामा थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्...
नेपाललाई ब्ल्यूएचओकाे विशेष अपिल कोरोना महामारी समाप्त भएकाे छैन, सतर्कता अपनाऔं
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।
नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने...
ओखलढुंगामा २८ बर्षीय पुरूषमा कोरोना संक्रमण
ओखलढुंगा - ओखलढुंगामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबारसाँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको...
कोरोना संक्रमित मृतकको संख्या २३ पुग्यो
काठमाडौं- नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। गुल्मीका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गुल्मी छत्रकोट गाँउपालिका-५ मैनडाँडाका ६९ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनी...
नेपालमा काेराना संक्रमित संख्या ९ हजार नाघ्याे
काठमाडौं - आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ ।
आइतबार कोरोना संक्रमण निको भई १ सय...
संसारभर ८९ लाखभन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार पुग्यो
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट संसारभर ८९ लाखभन्दा बढी संक्रमित भएका छन् । आइतबारसम्म संक्रमितको संख्या ८९ लाख ८ हजार ५५६ पुगेको हो ।
हालसम्म संसारभर मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार २६६ पुगेको...
नेपालमा काेराेना संक्रमित संख्या ८६०५ पुग्याे
काठमाडौं - नेपालमा आज ३ सय ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी...
विहानै थपिए ५८ जना कोरोना संक्रमित
काठमाडौं - गण्डकी प्रदेशमा शनिबार बिहान ५८ मा कोरोना पुष्टि भएको छ। तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
समाजिक विकास मन्त्रालय...





















