देशमा कोरोना संक्रमित १८ सय नाघ्यो, एकैदिन २३९ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय  ११ पुगेको छ ।  नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण...

कोरोनाबाट संसारमा ६१ लाख ५२ हजार संक्रमित, ३ लाख ७१ हजारको मृत्यु

काठमाडौं- संसारभर ६१ लाख ५२ हजार १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक १७ लाख ८८ हजार ७ सय...

कोरोना संक्रमितलाई डेंगी 

 काठमाडाैं  - दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेनसमा रहेका एक व्यक्तिमा डेंगी रोग देखा परेको छ। जिल्लाको बबई गाउँपालिका वडा नं .६ का ३० वर्षीय कोरोना संक्रमित एक पुरुषमा आइतबार जाँच गर्दा डेंगी भेटिएको...

कोरोनाबाट दुई वर्षीया बालिकाको मृत्यु, मर्नेको संख्या ८ पुग्यो

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शनिबार दैलेखका ३५ वर्षीय पुरुष र आइतबार बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण...

थप १८ जनामा कोरोना, संक्रमितको संख्या १४ सय ७८ पुग्यो

काठमाडौं-कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार बिहान ८ बजे सार्वजनिक गरेको विवरणअनुसार प्रदेशमा १८ जना पुरुषमा संक्रमण देखिएको हो। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नयाँ संक्रमित...

कोरोना अपडेट : विश्वभर ६० लाख ५४ हजार संक्रमित, ३ लाख ६८ हजारको मृत्यु

काठमाडौं - विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख ५४ हजार १ सय ८७ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १७ लाख ६९ हजार ७ सय ७६ जनामा...

थप १९ मा कोरोना संक्रमण, १, ४ सय २० पुग्याे

काठमाडौं- कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। प्रतिष्ठानको शिक्षण अस्पतालका निर्देशक डा मंगल रावलका अनुसार...

कोरोना अपडेट : विश्वभर ५९ लाख १९ हजार संक्रमित, ३ लाख ६४ हजारको मृत्यु

काठमाडौं-विश्वभर ५९ लाख १९ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक १७ लाख ४५ हजार ६ सय ६ छ। त्यस्तै,...

आजमात्रै १७० जनामा कोरोना, संक्रमित संख्या १२१२

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । पछिल्लो २४ घण्टामा १७० जनामा कोरोना संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार १७० जनामा कोरोना संक्रमण देखिएको...

RECENT POSTS

HOT NEWS