कोरोना संक्रमित ५ सय नाघ्यो

काठमाडौं, - देशमा कोरोना भाइरसको संक्रमित संख्या ५ सय नाघेको छ । पछिल्लो पटक कोरोना भाइरसका थप २० संक्रमित पत्ता लागेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास...

संक्रमित २१ जनाले पराजित गरे कोरोना

राँझा - नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको...

संसारभर दैनिक एक लाख कोरोना संक्रमित बढ्दै, अमेरिकामा १६ लाख

एजेन्सी - विश्वभर दैनिक एक लाखभन्दा बढीको संख्यामा कोरोना भाइरसका संक्रमित बढिरहेको छ । गत २४ घन्टामा एक लाखभन्दा बढी संक्रमित वृद्धि भएका छन् । विश्वभर ५१ लाख ८९ हजार संक्रमित पुगेका छन् । मृतक...

नेपालमा थप तीन जनामा कोरोना पुष्टि, कुल ४५७ पुग्यो

काठमाडौं - पछिल्लो कोरोना परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ४५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप तीन जना सङ्क्रमितमध्ये बाँकेमा दुई जना...

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं-नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी जना संक्रमित थपिएका हुन्। उनीहरु...

नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं - पूर्वि तराईका जिल्लाहरु झापा, धनकुटा र सुनसरीमा विहिबार थप १७ जना कोरोना संक्रमित पुष्टि भएको छ । आज फेला परेको संक्रमितहरु मध्ये झापाको कचनाकवल गाँउपालिकाका १५ र धनकुटा तथा सुनसरीका एक–एक जनामा कोरोना...

पीसीआर परीक्षण १५ हजार शुल्क तोकेकै छैन : स्वाथ्य मन्त्रालय

काठमाडौं - कोरोना परीक्षण गर्न पनि शुल्क लिन थालेको भन्दै सरकारको चर्काे आलोचना भइरहेको छ । सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमा पीसीआर परीक्षण गर्दा १५ हजार लाग्ने समाचारहरु सार्वजनिक भएपछि सरकारको आलोचना भएको हो...

नेपालमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२७ पुग्यो

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५...

कोरोना भाइरसकाे संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

काठमाडौं - नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधाबार मृत्यु भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जनाए ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। सोमबार...

विश्वभर काेराेना संक्रमितको संख्या ४९ लाख नजिक

काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४८ लाख ९६ हजार ३ सय १२ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १५ लाख २७ हजार ३...

RECENT POSTS

HOT NEWS