अटो रिक्सा दुर्घटना हुँदा सात जना घाइते
बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटो रिक्सा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
घाइते हुनेमा अटो रिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय धनसिंह थलाल, सोही ठाउँका ५०...
सल्यान दुर्घटनाका गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु
काठमाडौं । सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ ।
उनको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको...
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सुनसरी, ईटहरी उपमहानगरपालिका-१७ कान्छीचोक चतरा सडकमा को.२ च ८४४ नम्बरको पिकअप गाडीको ठक्करबाट साइकलयात्री रामधुनी नगरपालिका-३ बस्ने ६३ वर्षीय चन्द्र राज दाहालको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका...
जीप दुर्घटनामा मृत्यु भएको ८ जनाको पहिचान खुल्याे
दाङ । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु भएको ८ जनाको पहिचान खुलेको छ। रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका...
छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार शिवराज नगरपालिकामा भएको दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो ।
शनिबार बिहान पिकअप र...
लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको ज्यान गयाे
भक्तपुर । लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको ज्यान गएको छ।
मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार खेल्दै...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सुर्यविनायक चोक नजिक बा.१ प १५५१ नम्बरको बसको ठक्करबाट भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको बिहीबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको डा.ईवामुरा अस्पताल...
सुर्यबिनायक चोकमा बसको ठक्करबाट एक बृद्धाको मृत्यु
काठमाडौं । भक्तपुरको सुर्यबिनायक चोकमा आज बिहान बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका १ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन्।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा डा ईवामुरा अस्पताल सल्लाघारीमा...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । मुस्ताङ, थासाङ गाउँपालिका-४ तल्लो घाँसास्थित सडकमा ग.१ ख ४१७७ नम्बरको ट्रक आफैं अनियन्त्रित भई पल्टिएर बुधबार दिउँसो दुर्घटना हुँदा ट्रक चालक सोलुखुम्बु घर भएका २९ वर्षीय कुमार तामाङको घटनास्थलमै मृत्यु भएको छ...



















