पन्ध्र किलोमा ट्रिपर र मारुती भ्यान एकापसमा ठोक्किंदा भ्यानमा सवार दुई जनाको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका– २९ पन्ध्र किलोमा ट्रिपर र मारुती भ्यान एकापसमा ठोक्किंदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मुग्लिनबाट...

हेटौंडाकाे रातमाटेमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातमाटेमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम सडकखण्डमा बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना।६ ख ८४२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०२५...

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु 

कञ्चनपुर । मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर एक जनाले अकालमै ज्यान गुमाएका छन् । सोमबार दिउँसो भीमदत्त नगरपालिका-८ जिमुवामा सुपप्र ०२०००३ प ८९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठोक्किँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा सोही नगरपालिका-७ हल्दुखाल...

छुट्टाछुट्टै दुर्घटनामा परी दश जनाको मृत्यु

काठमाडौं । मुलुकको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दश जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले रौतहट, ईलाम, पाँचथर, पाल्पा, पर्सा, कञ्चनपुर, झापा र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी...

मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयाे

काठमाडाैं ।  काठमाडाैंको कोटेश्वरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । गएराति सवा ११ बजे प्रदेश ३–०२०२६ प १८२४ नम्बरको मोटरसाइकल टिपरमा ठोक्किँदा मोरङ घर भइ भक्तपुरको सल्लाघारी बस्ने २६ वर्षका अनन्त लिम्बुको...

बन्दीपुर दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

तनहुँं । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने,...

करेन्ट लागेर मृत्यु

ललितपुर । कोञ्ज्योसोम गाउँपालिका-३ दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । सोही गाउँपालिका-२ शंखुस्थित बा.३ ख ४१०८ नम्बरको बस रोकी बस चालक घिमिरे पिसाब फेर्न जाने क्रममा बिद्युतको...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ललितपुरमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, अर्का घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार राति १ बजेतिर कुपण्डोलमा सडकमा रहेको बिजुलीको पोलमा  बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल ठोक्किएको हो। दुर्घटनामा मोटरसाइकलको...

काठमाडौंमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौंमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले बाग्मती प्रदेश–०२–०२१ प १९३५...

कपिलवस्तुमा ट्याक्टर पल्टिदा २ जनाको घटनास्थलमै मृत्यु

कपिलवस्तु ।  कपिलवस्तुमा आज बिहान ट्याक्टर पल्टिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । लु४ त २४०२ नम्बरको ट्याक्टर बुद्धभुमि नगरपालिका–३ रनगाईमा बिहान ७ बजे पल्टिदा दुई महिलाको मृत्यु र चार जना घाइते भएको...

RECENT POSTS

HOT NEWS