जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु, पाँच घाइते
महेन्द्रनगर / कञ्चनपुरमा जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार बिहान से१त ७३३ नं को जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको...
रामेछापमा बस दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं- रामेछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। २० जना घाइते छन् ।
काठमाडौंबाट दोरम्बा गाउँपालिका ६ लखनपुर जाँदै गरेको अरनिको कोशीपारि यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार साँझ दुर्घटना हुँदा...
लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी
एजेन्सी / जापानमा गत अप्रिलमा भएको लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो ।
मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित...
नाइजेरियामा सडक दुर्घटनामा १८ जनाको मृत्यु
एजेन्सी / अफ्रिकी राष्ट्र नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिए ।...
चुम्लिङटारमा बस र ट्याङ्कर जुध्दा १८ घाइते
चितवन- चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को...
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडौं- बिजुलीबजारमा आज बिहान साइकलमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
दुर्घटनामा बा ४१ प ५३६ नम्बरको मोटरसाइकल चालक ललितपुर पाटनका अमरराज ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार...
धोबिघाटमा भयानक दुर्घटना, पत्रकारसहित २ जनाको मृत्यु
काठमाडौं- ललितपुरको धोबिघाटमा आइतबार भयानक दुर्घटना भएको छ । तीनवटा गाडी र एउटा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृतक मध्ये एकजना काठमाडौं कार्यथलो रहेका पत्रकार छन् । दुर्घटनामा ज्यान गुमाउने पत्रकार...
नवलपरासीमा दुर्घटनामा २ को मृत्यु, २१ बढी घाइते
बुटवल / नवलपुरको देवचुलीमा बिहिबार दिउँसो बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् ।
दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज...
हंगेरीमा पर्यटक सवार मोटरबोट दुर्घटनामा ७ को मृत्यु, २१ बेपत्ता
एजेन्सी / हंगेरीमा पर्यटक बोक्ने मोटरबोट दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २१ जना बेपत्ता छन् ।
राजधानी बुडापेस्टको दानुब नदीमा ३० जना दक्षिण कोरियाली पर्यटक र तीनजना ‘टुर गाइड’ सवार डुंगा दुर्घटना...
मेक्सिकोको भेराक्रुज राज्यमा सडक दुर्घटनामा २१ जनाको मृत्यु
एजेन्सी / मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा आज सडक दुर्घटना भई कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएको छ । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको...






















