सात सय अठतिस कर्मचारीको जागिर चट
पर्सा । वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको...
जनता आवास कार्यक्रम कार्यान्वयन सुस्त
हेटौँडा । विपन्न समुदायलाई लक्षित गरी बागमती प्रदेशमा लागु भएको जनता आवास कार्यक्रम कार्यान्वयन सुस्त देखिएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सङ्घीय सरकारको ससर्त यो कार्यक्रम बागमती प्रदेशको काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका...
अलमलमा नयाँ स्टक एक्सचेञ्ज
काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको काम अन्तिम चरणमा आएर रोकिएसँगै अन्योल बढेको छ। पछिल्लो समय निकै चर्चाको विषय बनेको नयाँ स्टकको काम प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशनले रोकिएसँगै अन्योल भएको हो।
धितोपत्र बोर्डको महत्वाकांक्षी लक्ष्यको...
परमाणु हतियारको प्रयोगविरुद्ध जी–२०
काठमाडौँ, भदौ २४ गते । विश्वका शक्तिशाली अर्थतन्त्रयुक्त मुलुकको समूह जी–२० ले परमाणु हतियारको धम्की वा त्यसको प्रयोग स्वीकार गर्न नसकिने घोषणा गरेका छन्।
भारतमा शनिबारदेखि सुरु भएको जी–२० समूहको शिखर सम्मेलनले पारित गरेको घोषणापत्रले युक्रेन...
मकवानपुरको ‘ठेकी’ लोप हुँदै
हेटौँडा । मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि भीमफेदी गाउँपालिका –१ स्थित दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको छ ।
सामुदायिक वन क्षेत्रमा बिहीबार आयोजित कार्यक्रममा दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट...
फरार व्यक्तिले पनि अब पुनरावेदन सुविधा पाउने
काठमाडाैं । फौजदारी मुद्दामा सुरु अदालतको म्याद गुजारी फरार रहेका व्यक्तिले फैसला कार्यान्वयनमा सहभागी भए पुनरावेदनको सुविधा पाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ । व्यक्तिले राज्यलाई असहयोग गरेमा राज्यले पनि सहयोग नगर्ने रणनीति आधुनिक मानव...
मौरी–भँवराको कमीले अलैँचीमा समस्या
काठमाडौं । सिमसार र जङ्गलमा खेती गरिने अलैँचीमा डढुवा रोग लागेपछि धेरैजसो बगान नै सखाप भएका छन् । अलैँचीमा एकातिर डढुवा रोगको समस्या छ भने अर्कातिर भँवरा र मौरीको सङ्ख्या घट्दा परागसेचन प्रक्रियामा समस्या हुँदा...
साउदीमा १७७ नेपालीलाई २९ करोडको जरिबाना
साउदी । नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार। त्यसरी काम छोडे एकातिर तपाई ‘अवैधानिक कामदार’ बन्नुहुन्छ। अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा...
जिउडाल हेरेर महिलाको मोलमोलाइ
अंग्रेजी राम्रो, मेकअप म्याच गर्ने, हँसाइ राम्रो भएको, जिउडाल मिलेको, कपडा लगाउँदा फिगर राम्रो देखिने युवतीलाई १२/१५ लाख तिर्न कसैले गाह्रो मान्दैनन्,’ दुबईमा बन्धक बनाइएकी एक युवतीले भनिन्, ‘घरेलु कामदारका लागि भन्दै दैनिक विभिन्न...
मिथिलामा आज राखी मनाइँदै
महोत्तरी । महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज ‘राखी’ पर्व मनाइँदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’...

























