सगरमाथा चुचुराेमा ३२५ आरोही
काठमाडौं । वसन्त ऋतुमा यो वर्ष हालसम्म ३२५ जनाभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए ।
पर्यटन विभागका अनुसार आरोहणको बाटो...
खडेरीले सुक्नथाल्यो मकैको बोट
कावासोती । लामो समयसम्म पानी नपर्दा बोटमै मकै सुक्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् ।
पूर्वी नवलपरासीमा धानसहित मुख्य खाद्यबालीको रुपमा खेती गर्दै आएका किसानहरु हुर्किन नपाउँदै मकै सुक्न थालेपछि चिन्ता गर्न थालेका छन्...
शङ्कामा राजनीतिक दलको आय व्यय
काठमाडौं । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको लेखा परीक्षण प्रतिवेदनमाथि आयोगले आशङ्का गरेको छ । विवरण र रकमको हिसाबकिताब नमिलेको पाइएपछि निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयबाट नै परीक्षण गराउने भएको छ ।
राजनीतिक दलले संस्थागत...
चोरीपैठारीका लत्ताकपडा बरामद
काठमाडौं । सशस्त्र प्रहरीले सर्लाही र गौरबाट चोरीपैठारीका लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले सर्लाही जिल्लाको पर्सा गाउँपालिका–६ स्थित सीमा इलाकाबाट दुई लाख ८८ हजार रुपियाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो ।
सशस्त्र...
लाइसेन्स छपाइमा पुनः ढिला
काठमाडौं । छाप्न बाँकी रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को सङ्ख्या वृद्धि भइरहेको छ। एक वर्षअघि करिब तीन लाखमा झारिएको छाप्न बाँकी सङ्ख्या हाल आठ लाख ५० हजारप्रति पुगेको छ। यातायात व्यवस्था विभागले दैनिक तीन हजारप्रति...
फास्ट ट्र्याक लागत करिब ४५ अर्ब रुपैयाँ बढाउन प्रस्ताव
काठमाडौं । नेपाली सेनाले काठमाडौंलाई तराई–मधेससँग जोड्ने काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक) लागत करिब ४५ अर्ब रुपैयाँ बढाउन प्रस्ताव गरेको छ ।
सुरुमा १७५ अर्ब लाग्ने अनुमान गरिएको यो आयोजनाको लागत बढाएर करिब २१४ अर्ब रूपैयाँ...
चिया निर्यात ३६ करोडले खस्कियो
काठमाडौं । अघिल्ला वर्षहरुमा लगातार बढेको चिया निर्यातको गति गत वर्ष रोकिएको छ । नेपालले चिया भारत लगायतका तेस्रो मुलुकमा निर्यात भइरहेको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ४३ करोड...
मुख्य खबर राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा प्रधानमन्त्रीका आइटी विज्ञको कम्पनीलाई विवरण प्रमाणीकरण गर्न दिने
काठमाडौं। राष्ट्रिय परिचयपत्र व्यवस्थापन कार्यविधि खारेज भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै आइटी विज्ञको कम्पनीलाई संकलित विवरण प्रमाणीकरण गर्न दिने तयारी गरिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यसअघि तयार गरी कार्यान्वयनमा ल्याएको अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधिलाई सरकारले...
धौलागिरि आरोहणका लागि ३५ जनाले लिए अनुमति
म्याग्दी । संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्तकालिन सिजनमा ३५ जनाले अनुमति लिएका छन् । अनुमति लिएकाहरु यतिखेर आधार शिविरमा पुगिसकेका छन् । अनुकुल मौसमको प्रतिक्षामा उनीहरु आधारशिविरमै रोकिएको बताएका छन् ।
म्याग्दीको...
सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक
काठमाडौं, वैशाख १४ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही...
























