सरकारका निर्णय धमाधम अवैध ठहर
काठमाडौं । प्रधानमन्त्री केपी ओली राजनीतिक र कानुनी संकटमा फस्दै गएका छन्। संसद् विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी राजनीतिक र कानुनी संकटमा फसेका हुन्। आन्तरिक विवादले एमाले विभाजनउन्मुख...
ओलीले संकट निम्ताएः विपक्षी
काठमाडौं। विपक्षी गठबन्धनका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका...
गाँठो फुकाउन मुख्यमन्त्री काठमाडौंमा
काठमाडौं । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय राजधानी काठमाडौं पुगेका छन्। मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारमा देखिएको गाँठो फुकाउन मुख्यमन्त्री पोखरेल बिनाविभागीयमन्त्री कुमार...
सेयर धितोमा लगानी ९४ अर्ब रूपैयाँ बढी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा वृद्धि गर्दै गएका छन्। नेपाल राष्ट्र बैंकले पछिल्लो पटक (वैशाखसम्म) प्रकाशित गरेको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाको सेयर धितोमा गरेको लगानी ९४ अर्ब रूपैयाँ...
सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा
काठमाडौं । चिकित्यसा शिक्षा आयोग गत वर्षको रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा जुटेको छ। आयोगले असार २६ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गरी असार अन्तसम्म सक्ने आयोगको तयारी रहेकोले सोहीअनुसार...
प्रहरीका १६ जना कर्मचारीको सरुवा
काठमाडौं । नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ नायव महानिरीक्षक (डिआइजी) सरुवा गरेका हुन् ।
सरुवापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०मा...
नेपाल अन्तरिक्षबाट यस्तो देखिन्छ !
काठमाडौं । अन्तरिक्षबाट नेपाल कस्तो देखिएला ? स्वभावैले यो कौतुहलता तपाईं हामी सबैलाई छ । आज हामी नासासहित ६ अन्तरिक्ष संस्थाले सञ्चालन गरेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट कैद गरिएका नेपालसँग सम्बन्धित चार तस्वीरकाे चर्चा गर्दै...
हवाई उडान सञ्चालन गर्ने निर्णय
काठमाडौं । श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय...
मस्र्याङ्दीमा बग्दै मनाङका सुन्दर बस्ती
लमजुङ । लमजुङको सीमा म्यार्दी कट्नेबित्तिकै सडकको दायाँ पर्छ– मनाङ्को तालबजार । नासो गाउँपालिका–१ मा पर्ने तालबजारको सिरानतालमा बस्नुहुने डीलकुमारी गुरुङको घरबारी सबै मस्र्याङ्दीले बगाइसकेको छ । गुरुङको मात्रै होइन, सिरानतालका छवटा घर मस्र्याङ्दीले बगाएको छ ।
“यतिका वर्ष भयो ।...
घट्यो कोरोना संक्रमण
काठमाडाैं । निषेधाज्ञा अघि कोरोना संक्रमितको अस्पतालमा चाप थामिनसक्नु थियो। अक्सिजन हाहाकार थियो। त्यो क्रम क्रमशः घट्दै निकै ओरालो लागेको छ। समग्र र तराईमा घटे पनि पहाडको स्थिति उस्तै छ। पाँच सयभन्दा बढी सक्रिय...

























