टीआरसीमा एमालेको अडान यथावत्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताएका छन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका...

पूर्वराजाको सम्बोधनले नेताहरु किन झस्किए ?

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले जब जब शासकीय नेतृत्वप्रति प्रश्न उठाउँछन्, तब तब नेताहरुले दरबार हत्याकाण्डको छानबिनको प्रसंग उठाउने गरेका छन् । पछिल्लो समय पनि दरबार हत्याकाण्डको छानबिनको विषय उठेको छ । यसको कारण...

पलायन विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्। कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौँ ‘साधारणसभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित...

तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने

काठमाडौं ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अहिले मन्त्रिपरिषद पुनर्गठनको सम्भावना नरहेको जनाएका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरूङले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने जनाए। मन्त्रीहरूका कार्यप्रगति हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले...

इतिहासले सम्झिनेगरी काम अघि बढाएको छ : प्रम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकारले इतिहासले सम्झिनेगरी शाहसिक र जनपक्षीय कामहरु पनि अघि बढाएको दाबी गरेका छन् । बुधबार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका...

उपकुलपति सिफारिससम्बन्धी कार्यविधि पुनरावलोकन गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि पुनरावलोकन गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य समेत...

क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गरौं: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका स्राेत र पथप्रदर्शक रहेको बताएका छन्। मंगलबार शहीद...

दरबार हत्याकाण्डको छानविन हुने

सिमरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताउनुभएको छ। सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि...

फिल्म ‘नमेटिने घाउ’मा अध्यक्ष केपी शर्पा ओलीकाे अभिनय रहने

काठमाडौं । अभिनेता रमित ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्पा ओलीले पनि अभिनय गर्ने भएका छन्। उनी प्रधानमन्त्रीको भूमिकामा फिल्ममा देखिन लागेका हुन्। एसिड आक्रमण पीडितको कथावस्तुलाई...

प्रदेश र स्थानीय सरकारबीच रहेका अस्पष्टता हटेर जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारका विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच रहेका अस्पष्टता हटेर जाने विश्वास व्यक्त गरेका छन्। सिंहदरबारमा आयोजित कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदन माथिको उच्चस्तरीय छलफलमा उनले भने, ‘एकल तथा साझा...

RECENT POSTS

HOT NEWS