राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन एकद्वार प्रणालीबाट काम गर्ने

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन एकद्वार प्रणालीबाट काम गर्ने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले त्यसका लागि कर्णालीको प्रदेश राजधानि सुर्खेतलाई मुख्य सम्पर्क...

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान

काठमाडौं  ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गर्नुभएको छ । नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित उहाँ जाजरकोट प्रस्थान गर्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा...

राष्ट्रपति १० दिन लामो युरोप भ्रमणमा जाने

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेललको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २२ देखि मंसिर १ गतेसम्म युरोपका ३ देशमा राष्ट्रपतिबाट हुने भ्रमण स्वीकृत गरेको हो । सरकारका...

देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टी स्थापना

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) ले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन् ।शुक्रवार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

गणतन्त्रको जग हल्लाउन राजावादीहरु कस्सिए !

गणतन्त्र रक्षाका लागि माओवादी सडकमा उत्रिने, राजावादीहरुबाट १८ गते नै सशक्त कार्यक्रम काठमाडौं । सुशासन र समृद्धिको क्षेत्रमा राजनीतिक दलको असफलता र जनताको चरम निराशाबीच राजावादी दल तथा समूह भने देशमा फेरि राजतन्त्र फर्काउने चलखेलमा...

महासचिव गुटेरेसले बुद्धको जन्मभूमि लुम्बिनीबाट विश्वशान्तिको कामना गर्नु ऐतिहासिक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण बहुआयामिक महत्वको रहेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले महासचिव गुटेरेसले बुद्धको जन्मभूमि लुम्बिनीबाट...

बाह्य शक्तिका कारण नेपाल विकसित हुन सकेनः ओली

काठमाडौं  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको जनाएका छन्। मंगलबार काठमाडौंमा आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औँ एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले...

संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुनु हुँदैन : केपी ओली

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा असहज भएको बताएका छन् । गुटेरेससँगको भेटमा ओली : 'प्रधानमन्त्रीले...

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ संसद बैठकमा प्रस्तुत गर्ने

काठमाडौं । विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रश्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी...

परिवर्तनको जनचाहनालाई परम्परागत नेतृत्वले अब नेतृत्व दिन नसक्ने

काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले लामो राजनीतिक जीवन बिताएकाहरूले अब विश्राम लिनुपर्ने जनाएका छन्। देशलाई यथास्थितिबाट मुक्त गराउन पनि लामो राजनीतिक जीवन बिताएकाहरूले विश्राम लिनुपर्ने लिङ्देनको धारणा  छ। ‘एउटा राजनीतिक परिवर्तनमा हाल नेतृत्वमा रहेकाहरुको योगदान...

RECENT POSTS

HOT NEWS