प्रधानमन्त्रीमाथि नागरिकता विधेयकबारे गोलमटोल नीति लिएको आरोप
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद मञ्जु शर्मा अन्सारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकबारे गोलमटोल नीति लिएको आरोप लगाएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।...
’संघीय’ शब्दलाई नै हटाउनुपर्ने चित्रबहादुर केसीकाे माग
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने विषय सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने,...
भ्रष्टाचारमा शून्य सहनशीलता : आफूमाथि नै छानबिन गर्न ओलीको आग्रह
काठडाैं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति, कार्यक्रमले मुलुकको मौजुदा समस्या समाधान नगर्ने भन्दै फिर्ता लिन आग्रह गरेका छन्।
आइतबार संसद्मा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले अरू दललाई पनि समथर्गन नगर्न...
सीके राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने
काठमाडौं । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे जनमत संग्रह गर्ने भएको छ ।
अध्यक्ष सीके राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने पार्टीको नीति रहेको जानकारी गराउँदै आगामी ६ गते...
प्रधानमन्त्रीविरूद्व संसद् सचिवालयमा उजुरी
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको रोस्टमबाट संसदलाई ढाँटेर संसदप्रति अवहेलना गरेकाले ३ महिना कैद हुनुपर्ने माग गर्दै संसद् सचिवालयमा उजुरी परेको छ।
अधिवक्ता स्वागत नेपालले यस्तो उजुरी दर्ता गराएका हुन्। प्रधानमन्त्री प्रचण्डले सांसदहरुसँगको प्रश्नउत्तर...
ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् ।
आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा...
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित
काठमाडौ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
आज दिँउसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत संदमा...
आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रस्तुत गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठक शुक्रबार दिउँसो...
राष्ट्रपतिद्वारा संयुक्त बैठकलाई आज सम्बोधन हुने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नुहुने सङ्घीय संसद्...
























