सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचल्ने
काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचल्ने निर्णय आफूले कुनै राजनीतिक दबाबमा नभई प्रक्रियागत रुपमै गरेको बताएका छन्। महान्यायाधिवक्ता नियुक्त भएको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार...
सरकारलाई ‘एक दिन एक परिणाम’का साथ काम गर्न थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सरकारलाई ‘एक दिन एक परिणाम’का साथ काम गर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले उक्त आग्रह गरेका हुन्।
‘न्यूनतम साझा कार्यक्रम...
आव २०८०/८१ को बजेट लेख्ने टुंगो
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट लेख्ने टिमको टुंगो लगाएको छ । मन्त्रालयले बजेट मस्यौदा लेखन समिति गठन गरी जिम्मेवारी समेत तोकेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।...
मोहन वैद्यको क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोलाको बहुमत पार्टीबीच एकता
काठमाडाैं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बीच पार्टी एकता घोषणा भएको छ।
शुक्रबार दुई दलले संयुक्त पत्रकार सम्मेलन गरी आगामी मे १ तारिख (मइ दिवस) मा पार्टी...
सरकार सञ्चालनका लागि बनाएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
काठमाडाैं । दस दलीय गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’का तर्फबाट न्यूनतम साझा कार्यक्रम सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री...
संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै विरोध
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधि सभाको शून्य समयमा मौनधारण गर्नुभएको छ । सांसदहरूले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उहाँले त्यस समय मौनधारण गरेर व्यतित गर्नुभएको हो ।
उहाँले...
तीन क्षेत्रको उपचुनाव दलहरूको प्रतिष्ठा बन्दै
रविलाई रोक्न चौतर्फी घेराबन्दी, राजावादी र एमसीसी विरोधी रविसँग असन्तुष्ट
काठमाडौं । आगामी वैशाख २० गते तीन जिल्लामा हुने उपनिर्वाचनलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएपछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ । उपनिर्वाचन हुन लागेको तीनै...
सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति
काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ ।
आज साँझ ५ बजे सार्वजनिक हुन लागेको सरकारको न्यूनतम साझा कार्यक्रममा छलफल गर्न बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।...
उपचुनावलाई गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपचुनावलाई व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् । उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमा अपील जारी गर्दै स्वस्थ बहसमा उत्रिन भनेका हुन् ।
'युवामय उपचुनाव...
त्रिविका बाँकी क्याम्पसमा ३० गते चुनाव गर्न ४ विद्यार्थी संगठन सहमत
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएका त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा यही चैत ३० गते चुनाव गर्न विद्यार्थी संगठन सहमत भएका छन् । तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन...























