सकेसम्म पार्टीगत, नभए मोर्चागत र कार्यगत एकतामा सबैको जोड

काठमाण्डौ । नेपाल कम्युिनष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीका बीच यही मंसीर १ गते सम्वाद डबली अनामनगरमा एकीकरणको घोषणा भयो । दुइ पार्टी बीच सम्पन्न भएको एकता कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोक...

दल दर्ताको क्रममा राष्ट्रिय परिवर्तन पार्टीले पायाे प्रमाणपत्र

काठमाडौं । राष्ट्रिय परिवर्तन पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । अध्यक्षमा राजेश पटेल रहेका छन् । पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् । यो पार्टीको चुनाव चिह्न बाँसुरी रहेको...

विदेशी सेनाको जहाज ओर्लिएकाे बारेमा सरकारले जवाफ दिएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपालको राष्ट्रिय सुरक्षा अत्यन्त कमजोर बनेको जनाएका छन् ।  बुधबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रावलले तीन दिनअघि मात्र शक्तिशाली देशको सेनाको एक जहाज सयौँ टन...

निर्वाचन आयोगसँग मतदाता नामावली दर्ता अवधि थप गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोगसँग माग गरेका छन् । धेरै स्थानहरूमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै पौडेलले...

नाउपासहित दल दर्ता हुनेकाे संख्या पाँच पुग्याे

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपाल निर्वाचन आयोगमा दर्ता भएपछि दलको संख्या पाँच पुगेको छ ।  कवीर सोप अध्यक्ष रहेको र चुनाव चिन्ह जाँतो रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको...

यी चार स्थानीय पालिकामा शोक बिदा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा रौतहट जिल्लाका चार स्थानीय पालिकाले शोक बिदा दिएको छ। राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै आइतबारका दिन नगरपालिकाभरि...

जेनजी विद्रोहपछि देश असाधारण परिस्थिति

ललितपुर । नेपाली कांग्रेसका नेताहरूले भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देश असाधारण परिस्थितिमा रहेकाले यसको पृष्ठभूमिका गहिराइसम्म पुगेर समाधान खोज्नुपर्ने जनाउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ गतेदेखि जारी केन्द्रीय...

नख्खु कारागारका जेलर र रवि प्रकरण

काठमाडौं / जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्केको विषयले ठूलो चर्चा पायो । प्रदर्शनमा सहभागी ठूलो समूह कारागार पुगेपछि त्यहाँको प्रशासनले सुरक्षाको कारण देखाउँदै रविलाई केही दिनका लागि रिहा...

रवि र छविको फाइलहरू मगाउन आदेश

बुटवल । उच्च अदालत बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको बारेमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अरु फाइलहरू मगाउन आदेश गरेको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश...

१० पार्टीबिच भएको एकता इतिहासकै अविस्मरणीय दिन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नवनियुक्त संयोजक पुष्पकमल दाहाल प्रचण्डले १० वटा पार्टीबिच भएको एकता इतिहासकै अविस्मरणीय दिन भएको जिकिर गरेका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित आयोजित एकता घोषणा सभामा बोल्दै उनले यो ऐतिहासिक दिन...

RECENT POSTS

HOT NEWS