मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण आज
जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको...
स्वीकृति बिना कुटनीतिक नियोगहरुमा भेटघाट गर्नेलाई कारबाही गरिने
काठमाडौं । गृहमन्त्रालयले आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि...
नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको बधाइ
काठमाडौं । नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ । यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्सनले प्रधानमन्त्री दाहाललाई बधाई दिनुभएको...
कर्णालीमा माओवादी संसदीय दलकाे नेतामा शर्मा सर्वसम्मत चयन
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) काे संसदीय दलकाे नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आज बुधवार बसेको बैठकले शर्मालाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको...
निवर्तमान प्रधानमन्त्री देउवाले छोड्नुभयो सरकारी निवास
काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटारस्थित सरकारी निवासबाट सर्नुभएको...
Leaders Nepal and Yadav meet PM Dahal
Kathmandu - Prime Minister Pushpa Kamal Dahal 'Prachanda' had a meeting with former Prime Minister and CPN (Unified Socialist) Chair Madhav Kumar Nepal.
In the meeting, Prime Minister Dahal urged the Unified Socialist also to...
रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा ४ जना घाइते
काठमाडौं । काठमाडौंको मुटुमा रहेकाे रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा ४ जना घाइते भएका छन् । बुधबार बिहान अनेरास्ववियुनिकट विद्यार्थीहरूबीच नै आपसी झगडा हुँदा झडप भएको क्याम्पस प्रशासनबाट जानकारी प्राप्त भएकाे छ ।
जिल्ला...
भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ
काठमाडाैं । नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको बताएका छन्।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार पद बहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै...
देशको अगाडि, थुप्रै जटिलता र चुनौतीहरू छन् : प्रधानमन्त्री प्रचण्ड
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले यो सरकारमा काम गर्न सहज हुने बताएका छन्।
सोमबार साँझ कार्यभार सम्हालेर मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यसपालिको सरकारमा काम गर्न सहज हुने जनाएका हुन्।
काम गरेरै छाड्ने संकल्प...
ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा...

























