एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित
काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् ।
महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
महतोले...
माओवादी केन्द्रका उम्मेदवार महेन्द्र राय यादव निर्वाचित
सर्लाही-२ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन्। उनी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार यादव २२...
प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले अग्रता लिए पनि समानुपातिक तर्फ भने नेकपा एमाले बलियो
काठमाडौं । आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
१६५ क्षेत्रमध्ये अहिलेसम्म १२९ क्षेत्रको मत परिणाम आइसकेको छ । प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले अग्रता लिए पनि...
देश हितका लागि आवश्यक पर्यो भने हामी साथ दिन्छौं : रवि लामिछाने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परेको अवस्थामा आफ्नो पार्टी तालमेल वा गठबन्धन गरेर जान सक्ने जनाएका छन्।
शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै...
पाल्पा १ बाट प्रदेशसभामा एमालेका सारु खेमबहादुर निर्वाचित
पाल्पा । पाल्पाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेकपा एमालेका खेमबहादुर सारु निर्वाचित भएका छन् । सारुले नेपाली कांग्रेसका शंकर खनाललाई ४ हजार ७ सय ९१ मतान्तरले पराजित गरेका हुन् ।
सारुले...
प्रतिनिधि सभा सदस्य निर्वाचित कांग्रेसका प्रकाशमान सिंहद्वारा प्रमाणपत्र ग्रहण
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचित नेपाली कांग्रेसका प्रकाशमान सिंह तथा प्रदेश सभातर्फ (क) र (ख)मा निर्वाचित दीपेन्द्र...
भविष्यमा ओलीसँगको सहकार्यलाई नकार्न नसकिने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन कुराकानी गरेकै दिन माओवादीका एक नेताले 'भविष्यमा ओलीसँगको सहकार्यलाई नकार्न नसकिने' बताएका छन्।
बीबीसीसँग कुराकानी गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...
अब पार्टी सुदृढीकरणमा लाग्छु : शंकर पोखरेल
दाङ । प्रतिनिधि सभामा पराजय भोगेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले आफूलाई संसदीय भूमिकामा देख्न नचाहेको बताएका छन्। शुक्रबार बिहान घोराहीमा पत्रकारसँग कुरा गर्दै पोखरेलले अब आफू पार्टी सुदृढीकरण र संगठन मजबुद्...
अहिलेसम्मको मतगणनामा एमालेले सर्वाधिक मत पाए
काठमाडौं । शुक्रबार बिहानसम्म ३० लाख ५ हजार २३७ मत गणना भइसकेको छ। अहिलेसम्मको मतगणनामा एमालेले सर्वाधिक मत पाएको छ। उसले दश लाख मत कटाएको छ।
पछिल्लो विवरण अनुसार एमालेले १० लाख ४० हजार ६२४...
हालसम्म ८० ठाउँको नतिजा सार्वजनिक
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली...

























