पार्टी सदस्यता भाषणमार्फत खारेज गर्न नसक्ने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताले लहडमा भाषणमार्फत खारेज गर्न नसक्ने बताएको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टी सदस्यताबारे समूहको धारणा सार्वजनिक...
ऊर्जामन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्री श्रेष्ठको पैत्रिक नाममा काठमाडौंका दुईवटा घर छ। काठमाडौं महानगरपालिका वडा...
राप्रपाको इतर पक्षले एकसाताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको इतर पक्षले एकसाताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग गरेको छ ।
राप्रपा नेता धवल शमशेर राणाको नेतृत्वमा आइतबार बसेको बैठकले सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन आयोजनाको माग गरेको...
श्रम संस्कृति पार्टीका अध्यक्ष र गृहमन्त्रीबीच सौहर्दपूर्ण सम्बन्ध देखियाे
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) र गृहमन्त्री सुधन गुरुङले नम्बर साटासाट गरेका छन्।
आज आइतबार भएको संसद् बैठकका क्रममा भेट भएका उनीहरूले नम्बर साटासाट गर्दै कुराकानी गरेका हुन्।
सो क्रममा हर्कले...
नयाँ सभामुखमा रास्वपाका उपसभापति अर्यालकाे मनोनयन दर्ता
काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले आफू संविधान र कानुनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त...
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ ।
पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो ।
बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय...
रविले दिए नवनियुक्त प्रधानमन्त्री बालेन्द्रलाई बधाई
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई रास्वपाका सभापति रवि लामिछानेले बधाई दिएका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा शपथपछि लामिछानेले प्रधानमन्त्री शाहलाई बधाई दिँदै अँगालो हाले।
प्रधानमन्त्री बनेका शाह रास्वपाका वरिष्ठ नेता हुन्।
रास्वपाका सभापति...
जेन–जी आन्दोलनको प्रतिवेदनबारे धारणा बनाउने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ जेन–जी आन्दोलनको प्रतिवेदनबारे आजै बस्ने केन्द्रीय समिति बैठकले धारणा बनाउने भएको छ ।
रास्वपा सांसद एवं पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले प्रतिवेदनका विषयमा केन्द्रीय समितिले धारणा बनाउने जनाएकी हुन् ।...
प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य केसीले लिए शपथ
काठमाडौं । प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट एक समारोहकाबीच सांसदको पद तथा गोपनियताको शपथ लिन लिएका...
दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने
काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्।
प्रचलित कानुनी व्यवस्था अनुसार न्यूनतम सदस्य संख्या नपुगेका कारण ती दल उक्त सुविधाबाट वञ्चित भएका हुन्।
हाल राष्ट्रिय...

























