नरेन्द्र मोदीले तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिए
नयाँदिल्ली । नरेन्द्र मोदीले तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिएका छन्। भारतकी राष्ट्रपति द्रौपद मुर्मुले आइतबार मोदीलाई पद तथा गोपनीयताको शपथ खुवाइन्।
मोदी सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री निर्वाचित भएका थिए। २०१९ मा मोदी...
महासेठ कार्यवहाक प्रधानमन्त्री
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो भारत प्रस्थान गरेका छन्।
प्रधानमन्त्रीको...
कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी
मनहरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गरेका छन्।
एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आजदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको...
प्रधानमन्त्री दाहाल दिल्ली प्रस्थान
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल दिल्ली प्रस्थान गरेका छन् । नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिँदैछन् ।
प्रधानमन्त्रीको साथमा कानुनमन्त्री पदम गिरी,...
वैदेशिक रोजगारको ठगी धन्दामा नेताहरूकै हात छ : प्रभु साह
काठमाडौं ।आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारीको ठगी धन्दामा नेताहरुकै संलग्नता भएको आरोप लगाएका छन्। पार्टी निकट आईटी आर्मीको शनिबार काठमाडौंमा बसेको बैठकलाई शनिबार सम्बोधन गर्दै साहले यसको पूरै जिम्मा...
सरकार आर्थिक समृद्धि यात्रामा अघि बढ्याे : अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको जनाएका छन्। नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले सरकार...
एस पार्टी निकट युवा संघ नेपालभित्र समानान्तर नेतृत्व घोषणा
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गरिएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षकै नेताहरुले समानान्तर नेतृत्व घोषणा गरेका हुन् । अध्यक्ष नेपाल निकट युवाहरुले शनिबार काठमाडौंमा भेला गरेर...
बिम्स्टेकका लक्ष्य हासिल गर्न साझा प्रयास आवश्यक
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को बडापत्रमा उल्लिखित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सदस्य राष्ट्रबीच एकता हुनुपर्ने जनाएका छन् ।
बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका...
प्रधानमन्त्री सहकारी पीडीत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको जनाएका छन् ।
शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारीमा देखिएका समस्या विद्यमान संरचना भित्रबाट समाधान गर्न नसकिने निष्कर्षमा आफूहरू पुगेको...
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले गरे नाै वटा निर्णय
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गर्दै ९ वटा निर्णय गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरेका हुन् ।
मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई...
























