कीर्तिपुरको धुंआजु द्यः बाघभैरवको जात्रा सम्पन्न

काठमाडौं । उपत्यकाको मात्र नभई नेपालकै महत्वपूर्णका रुपमा हेरिएको कीर्तिपुरको आराध्यदेव धुंआजु द्यः बाघभैरवको जात्रा भव्य रुपमा सम्पन्न भएको छ । पछिल्ला दिनहरूमा कीर्तिपुरमा अन्यजात्राको तुलना एकदमै महत्वपूर्ण रूपमा हेरिएको यो जात्रा प्रत्येक भाद्र १...

जनकवि दुर्गालाल श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ९३ वर्षको उमेरमा निधन भएका श्रेष्ठलाई नेपाली साहित्य र संगीत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै...

भदौ शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व सुरु

काठमाडौं । आजदेखि नेवार समुदायले प्रत्येक बर्ष चान्द्रमास तिथी अनुरूप साउण शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व सुरु भएको छ । काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा यो पर्व विशेष रूपमा मनाइन्छ ।...

देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौं । आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ...

बाघभैरव जात्रामा विशेष प्रदर्शनीमा राखिने हाथु  द्यः कीर्तिपुर ल्याइयाे

काठमाडौं । आराध्यादेव बाघभैरव जात्रामा विशेष प्रदर्शनीमा राखिने हाथु  द्यःकाे शनिबार कीर्तिपुर ल्याइएको छ । सांस्कृतिक झाकीसहित भक्तपुरको थिमी हुँदै ललितपुरको हात्तिबनबाट  कीर्तिपुर ल्याइएको हाे । गुँदे दापा खलःको विशेष अग्रसरता हाथु द्यःको मुर्ति बनाउनेमा पूर्णता...

आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा

काठमाडौं । आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज  मनाइने भएको छ । करिब एक हजार ६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा  राष्ट्र...

कमला पुलको दुरावस्थाले सपना चकनाचुर

सिरहाटाइम्स लहान । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल १३ वर्षदेखि अलपत्र पर्दा मधेसवासीको विकासको सपना चकनाचुर...

“मिथिला/तिरहुतको मध्ययुगीन शहरीकरण र वास्तुकला सम्पदा” कार्यक्रम

काठमाडाैं । ललितपुरको चाकुपटस्थित युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा "मिथिला/तिरहुतको मध्ययुगीन शहरीकरण र वास्तुकला सम्पदा" विषयक शहरी डबली सत्र आयोजना गरिएको थियो। यो कार्यक्रम एकीकृत शहरी विकास केन्द्र (CIUD) र हेल्भेटास नेपालले संयुक्त रूपमा...

कृषकको मेहनतमाथि प्रहार : मर्यादपुरमा ट्रेक्टर जलाईयो

रौतहट । मौलापुर नगरपालिका वडा नं. १ मर्यादपुर निवासी कृषक आम जनता पार्टीका नेता बालशंकर कुशवाहाको ट्रेक्टरमा गएराति करिब २ बजे अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन्। खेतीपातीको अत्यन्त महत्वपूर्ण समयमा खेतबारीमा प्रयोग हुँदै आएको...

ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न

काठमाडौं । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समुदायको ङारदिम (थातथलो) मा ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ। “कुलपरम्परा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहासको खोजी हाम्रो अभियान” भन्ने...

RECENT POSTS

HOT NEWS