सिसडोल बासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सहमति
काठमाडौं । काठमाडौं महानगरपालिका र नुवाकोटका सिसडोल बासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सहमति भएको छ।
मंगलबार बेलुका बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने, टाइम...
कर्णालीवासीले गौरा पर्व मनाउँदै
काठमाडौं । सुदूरपश्चिम र कर्णालीवासीले आज गौरा पर्व मनाउँदैछन् । गौरा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।
भाद्र शुक्ल पञ्चमीको दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा गौरा...
नवलपरासीमा बाढीले बगाउँदा दुईको मृत्यु, एक अझै बेपत्ता
बुटवल । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । बाढीले बगाएर एक जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा...
चापागाउँ-सुनाकोठी सडकको कालोपत्रे ६ महिनामै उप्कियो
ललितपुर । कालोपत्रे गरेको ६ महिना नपुग्दै ललितपुरको चापागाउँ-सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्रे भएको सडक केही महिनामै पहिलेकै अवस्थामा पुगेको हो ।
कुल २० मिटर...
उद्धारका लागि हेलिकप्टर पुग्नुअघि नै सुत्केरीको मृत्यु
गोरखा । गोरखामा एक सुत्केरीको मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीया हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा बिहीबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिइन्। उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै...
काठमाडौमा पुनः मेलम्चीको आईपुग्न चैत्रसम्म पर्खिनु पर्ने
काठमाडौं । आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका...
दार्चुला घटनाकाे प्रतिवेदन बुझाउने तयारी
काठमाडाैं । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । पटक–पटक म्याद थप हुँदासमेत...
डेढ वर्षदेखि जयवागेश्वरीको आकाशे पुल अलपत्र
काठमाडौं । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरअघि काठमाडौं महानगरपालिकाले निर्माण शुरु गरेको आकाशेपुल डेढ वर्षदेखि अलपत्र बनेको छ ।
पशुपति क्षेत्रस्थित महानगरपालिका–८ जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर जान धेरै मानिसले आवतजावतका लागि सडक पार गर्न...
युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जिते
काठमाडौं । ८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् ।
फोटो व्यावसायीहरुको...
उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बिइयाे
काठमाडाैं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बिएको छ । आज बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो...
























