लैङ्गिक परेका महिलाहरुले तीज मनाए

पोखरा । लैङ्गिक हिंसा तथा मानव बेचबिखनमा परेर उद्धार गरिएका महिलाहरुले तीज मनाएका छन् । विभिन्न ठाउँबाट उद्धार गरेर राखिएको पोखरास्थित थ्री एन्जल्स नेपालमा उनीहरुले तीज मनाएका हुन् । संस्थाले पीडितहरुलाई दर खुवाएको छ...

ललितपुरको बालकुमारी मन्दिर पुनर्निर्माण अघि बढ्यो

ललितपुर । ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनः निर्माण अघि बढेको छ । विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले फलामको टेका दिएर पालसमेत हालेर राखिएको थियो । कुमारीलाई नजिकै रहेको सत्तलमा...

पुरातात्विक महत्व बाेकेको काष्ठमण्डपको छानो छाउने काम सुरु

काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ । वि.सं. २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि...

काठमाडौंको सीडीओमा गोविन्द रिजाल

काठमाडाैं ।  काठमाडाैंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव गोविन्द रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यसअघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका काली प्रसाद पराजुली गृह मन्त्रालयमा...

आज कुशे औंशी बुबाको मुख हेर्ने दिन

काठमाडौं । आज कुशे औंशी । हिन्दू धर्मावलम्वीहरु आज देव कार्य र पितृ कार्यका लागि अत्यावश्यक वनस्पति कुश काटेर घर घरमा भित्र्याउने गर्दछन् । वैदिक मन्त्रोच्चारणसहित उखेलिएको कुश पुरोहितहरुले यजमानका घरमा पुर्याईदिने चलन पनि...

नेपाल एसियाको स्वीजरल्याण्ड : सद्गुरु

काठमाडाैं । भारतीय आध्यात्मिक गुरु सद्गुरुले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका छन्। जीवित देवी कुमारीको दर्शन गरेर उनले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका हुन् । यसअघि हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्त्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर...

अतिभारी वर्षाले उपत्यकाका ३८५ घर डुबानमा

काठमाडौं । आइतबार रातिदेखि सोमबार बिहानसम्म परेको अतिभारी वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन्। डुबानमा परेका क्षेत्रबाट २४७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह...

पशुपतिनाथ मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी

काठमाडौं / कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेको  पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी गरिएको छ। कोरोना संक्रमणका कारण लागु भएको निषेधाज्ञासँगै बन्द रहेको मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी...

तीव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला !

काठमाडौं । काठमाडौं उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार ! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरुद्ध रातिमा पनि कारबाही सुरु गरेको छ । रातको समयमा तीव्र गतिमा सवारी साधन...

निषेधाज्ञा थप्ने विषयमा बैठक शुरू

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक आज १ बजेदेखि शुरू भएकाे    छ । बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने र उपत्यकाका विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्ने जिल्ला प्रशासन...

RECENT POSTS

HOT NEWS