चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्ने
काठमाण्डौ / सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
भोलिदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा पसल...
गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया सम्पन्न
काठमाडौं । गोसाईकुण्ड युवा समाजकोे आयोजनामा ‘गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया कार्यक्रम सुर्यपार्क टोखा नगरपालिका वडा ६ मा सम्पन्न भएको छ ।
‘समृद्ध नेपाल र शुखी नेपालीको स्रोत तथा सम्पदा संरक्षण अभियान’...
दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव
काठमाडौं । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असेज ८-९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न...
सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी मनायाे
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी शनिवार नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाएकाे छ ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने...
एसिया प्यासिफिकका अधिकारीहरु कामपाकाे शहरी व्यवस्थापनमा सहकार्य गर्न तयार
काठमाडौं । स्थानीय सरकार तथा शहरहरुको अन्तर्राष्ट्रिय सञ्जाल एसिया प्यासिफिकका अधिकारीहरुले काठमाडौं महानगरको शहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छुक रहेको जनाएका छन् ।
सञ्जालका एसिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा। बर्नाडिया इरावती जन्द्रादेवी, काठमाडौं महानगरकी...
दाङका थारु समुदायले अटवारी पर्व मनाउँदै
काठमाडाैं । दाङ र आसपासका जिल्लाका थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन्।
दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ। तुलसीपुर उपमहानगर, घोराही उपमहानगर, गढवा गाउँपालिका लगायतका दाङका स्थानीय तहले आज सार्वजनिक बिदा...
काष्ठमण्डप पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएका छन् । काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले यस्तो जनाउनुभएको हो । ‘काठमाडौं महानगरपालिकाको...
बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउन लगानी सम्झौता
काठमाडौं । करिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति जुटेको छ ।
लामो समयदेखि प्रस्तावित भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको बुटवल गोरखपुर दोस्रो...
पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला
काठमाडौं । कोरोना सङ्क्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर खुला भएको छ । वैशाखदेखि सङ्क्रमणका कारण मन्दिर बन्द थियो ।
सर्वसाधारण भक्तजनको व्यग्र प्रतीक्षामा रहेको यो...
नेपाल-भारत सीमामा तारबार
वीरगँज । प्रदेश नम्बर २ का एक वडाध्यक्षले नेपाल भारत सीमामा तारबार लगाइदिएका छन् । प्रदेश नम्बर २ को पर्सा जिल्लास्थित ठोरी गाउँपालिकाका एक वडाध्यक्षले तारबार लगाएका छन् ।
लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको...

























