दसैँ टिकाको शुभ साइत १०:०२ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ : ४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए...

जोरपाटी सुन्दरीजल सडक खण्डको हरिबिजोग,पाँच वर्षमा सात किलो मिटर पनि बनेन्

काठमाडाैं । जोरपाटी सुन्दरीजल खण्डको सडक सात किलोमिटर कालोपत्र गर्नुपर्ने कार्य सुरु भएको ५ वर्ष भयो । तर हाल सम्म उक्त सडकको कालोपत्रे गर्ने काम पाँच प्रतिशत पनि पुरा भएको छैन । काठमाडौ सडक...

भक्तपुरको मुपात्र जात्रा शुरु

भक्तपुर ।  ईन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा बुधबार साँझबाट शुरु भएकाे छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मुपात्र जात्रा भक्तपुरमा आश्विन कृष्ण द्धितियादेखि चौथीसम्म तीन दिन मनाइने चलन रहेकाे छ । साे...

सोह्र श्राद्ध सुरू

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष मंगलवारदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु भएकाे छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका...

जानकी मन्दिरमा हिमानी शाहले विशेष पूजा गरिन्

जनकपुरधाम । पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधाममा रहेको जानकी मन्दिरमा विशेष पूजा गरेकी छन् । उनले आइतबार बेलुका मन्दिरमा विशेष पूजा गरेकी हुन् । सोमबार जनकपुरमा हुने हिमानी ट्रष्टको कार्यक्रमका लागि आएकी शाहले आइतबार आए लगत्तै...

इन्द्रजात्राकाे पहिलो दिन कुमारी जात्रा सम्पन्न

काठमाडौं  ।  राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाले दिएको राजकीय सलामी पश्चात्  कुमारी, भैरव र गणेश मजिपाः लाखे आजु हलचोक आकाश भैरव किलाघ: टोलको देवी नाच अन्तर्गत नचाइने दिप्याखँ भक्तपुरको महाकाली नाचको दर्शन...

साझा चुनौतीमा अमेरिका र नेपालबीच निरन्तर सहकार्य : अमेरिकी विदेशमन्त्री

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता-जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन्। नेपालको संविधान दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा ब्लिन्केनले अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट नेपाल...

चेपाङ सुमदायले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने

मुग्लिन । चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् । परापुर्व कालदेखि नै प्रकृतिलाई भगवान्को रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् । आदिवासी जनजातिमा...

मेट्रो एफ. एम.को २२ औं वार्षिकोत्सवमा ६ जना सञ्चारकर्मीलाई नगदसहित सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाद्धारा संचालित मेट्रो एफ. एम.को २२ औं वार्षिकोत्सवमा ६ जना सञ्चारकर्मीलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । असोज १ गते शुक्रवार भएको सो कार्यक्रममा मेट्रो एफ. एम. स्थापना कालदेखि हालसम्म...

धातुजन्य उपकरणको पूजा गरी विश्वकर्मा मनाइँदै

काठमाडौं  । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि विश्वकर्मा पूजा मनाइँदै छ । समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको...

RECENT POSTS

HOT NEWS