नृत्य निर्देशक संघ नेपालको शुभकामना आदा प्रदान सम्पन्न
ललितपुर । नृत्य निर्देशक संघ नेपाल ललितपुर जिल्ला शाखाद्धारा आयोजित दशैं, तिहार, देशकै सम्बत नेपाल सम्बत नवबर्ष ११४२ र छठ पर्व २०७८ को शुभकामना आदानप्रदान, बधाई तथा सम्मान कार्यक्रम कुमारी पार्टी प्यालेश, गाबहालमा सम्पन्न...
बालविवाह रोकथाममा सक्रिय हुँदै म्याग्दीका किशोरी
गलेश्वर । म्याग्दीको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् । उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका...
पत्रकार सम्झना महर्जनलाई षडयन्त्रमूलक ब्यवहारप्रति दबूकाे ध्यानाकर्षण
काठमाडाैं । दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियोको रुपमा गौरवमय इतिहास बोकेको रेडियो सगरमाथाले यस रडियोको जग बलियो बनाउन योगदान गरेका कर्मचारीप्रति नै षडयन्त्रमूलक ब्यवहार गर्न थालेको तथ्यप्रति नेवाः पत्रकार राष्ट्रिय दबूको हाम्रो ध्यानाकर्षण भएको...
नेपाली महिलाद्वारा पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण
म्याग्दी / संसारको सातौँ अग्लो धवलागिरि हिमाल ९८,१६७ मिटर० मा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन्। नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठले धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालको सफल आरोहण गरेकी हुन्।
काठमाडौँको सेभेन समिट...
गौरक्षार्थ विशेष गोष्ठी विषयमा वृहद कार्यक्रम सम्पन्न
तौलिहवान । नेपाल स्वयं सेवक संघ लुम्बिनी प्रदेशको विशेष आयोजनामा “गौरक्षार्थ विशेष गोष्ठी“ विषयमा वृहद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम लुम्बिनी प्रदेशको आयोजना तथा केन्द्रको सहआयोजनामा सभापति प्रदेश अध्यक्ष शिवराज पोखरेल, प्रमुख अतिथि श्री...
आज राति १२ बजेदेखि भिडभाड, मेला र महोत्व गर्न रोक
काठमाडौं । काठमाडौं जिल्लामा आज बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश जारी गर्दै घर बाहिर...
कीर्तिपुर नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि सम्पदा र्याली
काठमाडौं । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा कीर्तिपुर नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि सम्पदा र्याली निकालेको छ ।
कीर्तिपुर नगरपालिकाको आयोजनामा निकालिएको र्यालीमा कीर्तिपुर बासी, नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का, नेपाल पर्यटन बोर्डका डा. धनञ्जय...
जानकी मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत
जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरधामका जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुरधाम उपमहनगरपालिकाले अभियान तीव्र बनाएको छ ।
युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकरण गराउन आवश्क पर्ने मापदण्ड, त्यसको पूर्वतयारी, सूचीकरण गराउन आवश्यक पर्ने कानुन...
सोनाहाफाटामा थारू सङ्ग्रहलय स्थापना गरिने
कैलाली । कैलाली जिल्लाको दक्षिणपूर्वमा रहेको भजनी नगरपालिका वडा नं ८ सोनाहाफाटामा थारू सङ्ग्रहलय स्थापना गरिने भएको छ । सोनाहाफाटा गाउँको चारैतिर पर्यटकीय गन्तव्य छन् । टीकापुर र भजनी नगरपालिकाको बीचमा पर्ने हुलाकी राजमार्गसँग...
कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरिएकाेमा शुभकामना
काठमाडौं । कीर्तिपुर नगरपालिकाले ‘कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र घोषणा’ गरेकाे अवसरमा छ वटा संगठनद्वारा शुभकामना व्यक्त गरेका छन् ।
आदिबासी नेवाः जागरण अभियानका कीर्तिपुर अध्यक्ष अर्जुन महर्जनले कीर्तिपुरबासीले कीर्तिपुर नगरकाे ऐतिहासिक कार्यलाइ सदा-सदा स्मरण...

























