आज थपिए १८६ कोरोनासहित कुल संख्या १७,८४४ पुग्यो

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

काेभिड १९ काे परीक्षण सिंहदरमा सफाइ कर्मचारीमा पनि गर्ने

काठमाडौं -  सरकारले सिंहदरबारभित्रका सफाइ कर्मचारीमा कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्तरीय टोलीले सिंहदरबारभित्रका सफाइ कर्मचारीमा कोरोना संक्रमण पत्ता लगाउन परीक्षण गर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...

सप्तरीको एक परिवारका सबैजना कोरोना

 सप्तरी -  सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको परिवारका सबैजना  सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ  । राजविराजका ७२ वर्षीय बृद्वको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको...

देशका आठ जिल्ला कोरोना संक्रमणमुक्त

काठमाडौं - नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी...

काेराेनाका नयाँ बिरामी १५६ थपिए कुल १७ हजार ६५८ पुग्याे

काठमाडाैं -  नेपालमा कोभिड–१९(कोरोनाभाइरस)का १५६ जना नयाँ बिरामी थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ७४१ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १५६ बिरामी थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा...

काेराेना नभएका देशहरू

काठमाडौं - विश्व दुई सयभन्दा बढी देशमा कोरोना भाइरसका संक्रमित पत्ता लागिसकेका छन् । तर, सँसारमा यस्तो पनि देश छ जहाँ कोरोना संक्रमित नै छैनन् । चीनको वुहान बाट २०१९ को डिसेम्बरमा शुरु भएको कोरोना भाइरस...

कोरोना संक्रमित ५७ जना थपिए

काठमाडौं - पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर गरिएकोमा ५७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको...

प्रदेश नं. पाँच कोरोना मुक्त प्रदेश बन्दै

बुटवल - देशभरमा कोरोना सङ्क्रमणको सबैभन्दा उच्च दर रहेको प्रदेश–५ कुनै ‘भवितव्य’ नभएमा छिट्टै कोरोना मुक्त प्रदेश बन्दैछ । उच्च जोखिममा गनिएको यो प्रदेश निको भएर घर फर्किने दर ९१ प्रतिशत छ । देशभर...

तीन जना काेराेना संक्रमित सहित उपत्यकामा ३६९ संक्रमित पुग्याे

काठमाडौं - २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ जनामा संक्रमण देखिएको छ। आज शुक्रबार काठमाडौंमा एक जना र भक्तपुरमा २ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो। योसँगै उपत्यकामा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।...

काेभिड १९ संक्रमितकाे नयाँ लक्षणका रूपमा मुखमा खराबी

एजेन्सी - संसारभर फैलिएको कोरोना भाइरसको लक्षण अहिलेसम्म अन्यौल रहेको देखिन्छ । हालसम्म कोरोना संक्रमित मानिसमा देखिएका विभिन्न लक्षणलाई आधार मानिएको छ । कोरोना संक्रमित व्यक्तिहरुमा छाला सम्बन्धित खराबी देखिएको विषयसित सबै अवगत छन्...

RECENT POSTS

HOT NEWS