काठमाडौंमा काेभिड १९ काे संक्रमणबाट ५ को मृत्यु

काठमाडौं - संघीय राजधानीमै कोरोना भाइरस संक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ । पछिल्लोपल्ट काठमाडौंमा उपचाररत मिर्गौला रोगका २ बिरामीसहित सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट...

प्रहरी निरीक्षकमा कोरोना संक्रमण

काठमाडौं - बालाजु प्रहरी वृत्तका कार्यरत एक प्रहरीमा कोरोना संक्रमण देखिएको छ । वृत्त बालाजुमा अपराध अनुसन्धान तथा कारवाही शाखाका कार्यरत प्रहरी निरीक्षकसहित ५६ जनाको असार २४ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा पिसिआर परीक्षण गरिएको...

देशभर काेराेनाबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो

काठमाडौं - २४ घण्टा भित्र  थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको स्वास्थ्य तथा जनसंख्या...

संसारभर पाँच लाख ६२ हजार १७ को मृत्यु, ७३ लाख २४ हजार ८७० कोरोना...

काठमाडौं  - महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण संसारभर पाँच लाख ६२ हजार १७ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड २६ लाख १५ हजार ७४९ जना...

केएमसीमा मृत्यु भएका पुरुषमा कोरोना

काठमाडौं -काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । बिहिबार मृत्यु भएका ती पुरुषमा शुक्रबार मात्र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ती...

बोलिभियाका राष्ट्रपतिमा कोरोना

एजेन्सी -बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन आनेज कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । कोरोनाबाट सङ्क्रमित हुनुहुने उहाँ ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख हुनुहुन्छ । सीएनएनका अनुसार आनेजले आफ्नो ट्वीटर हयाण्डलबाट आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको र १४ दिनसम्म क्वारेन्टाइनमा...

देशमा कोरोना संक्रमितको संख्या १६,६४९ पुग्यो , ८ हजार बढी संक्रमण मुक्त

काठमाडौं - बितेको २४ घण्टामा नेपालमा थप ११८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

संसारभर १ करोड १९ लाख बढी संक्रमित

काठमाडौं -  संसारभर कोरोना भाइरसको संक्रमणबाट १ करोड १९ लाख ४८ हजार १८१ जना संक्रमित भएका छन्। बुधबार बिहान यो समाचार तयार पार्दासम्म २ लाख ७ हजार ७५२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन्...

उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, हालसम्म २६७ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । दैनिक जसो २० भन्दा बढीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेका अनुसार...

उपत्यकामा ५४ जनामा काेराेना संक्रमित कुल संख्या १५,९६४ पुग्यो, ३५ जनाको मृत्यु

काठमाडौं - नेपालमा बितेको २४ घण्टामा थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

RECENT POSTS

HOT NEWS