जिप र्घटनामा परी चार जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । कैलाली र कास्कीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । कैलालीको भजनी नगरपालिका-७ चर्रास्थित सडकमा से.१ ख १७२७ नम्बरको मिनी ट्रक अनियन्त्रित भई मंगलबार राति दुर्घटना...

बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको छ । केहीबेर अघि कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै बाँकी...

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कैलाली । गोदावरी नगरपालिका-१ अत्तरिया चोकमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना.८ ख ४३०१ नम्बरको ट्रकमा से.७ प १८९६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा भएको...

रिडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी...

ट्याक्टर दुर्घटनामा दुई जनाको निधन

दैलेख । दुल्लू नगरपालिका ६ मा ट्याक्टर दुर्घटना परि घाईते भएकादुई जनाको निधन भएको छ । मृत्यु हुनेमा दुल्लू नगरपालिका–६ का ५६ बर्षिय कमारो रावल,सोही ठाउँका चालक कमल शाही हुन् । रावलको राती १० बजे...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । धनुषा, मिथिला नगरपालिका-६ वायर फ्याक्ट्री नजिक सडकमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको ज.१० प २१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार जनकपुर उपमहानगरपालिका-१ बस्ने १७ वर्षीय रमित सिंहको मृत्यु...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । कञ्चनपुर, कृष्णपुर नगरपालिका-१ कुन्ज कल्लीस्थित सोही ठाउँ बस्ने मनबिरे राम भुलको कृषि फर्ममा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ...

मध्यपुर थिमीमा बस दुर्घटना

मध्यपुर थिमी । आज बिहान करिब ९ः३० बजेतिर मध्यपुर थिमि  निकोसेरा वडा नं. ९ मा बस दुर्घटना भएकाे छ । मध्यपुर थिमी भई काठमाडौं गइरहेकाे सार्वजनिक बस नं. बा. २. ख १७९३ को  बिजुलीको पोलमा...

जिप दुर्घटनामा एककाे निधन

काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना भएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको छ । दुर्घटनामा एक महिलाको...

RECENT POSTS

HOT NEWS