विभिन्न स्थानमा दुर्घटना हुँदा चारजनाकाे निधन

काठमाडौं ।  भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका-७ सिद्धकालिका ओरालोमा बा.९६ प ८ नम्बरको मोटरसाइकललको ठक्करबाट पैदलयात्रीलाई सोही नगरपालिका-७ नगदेश बस्ने ६५ वर्षीय कृष्णहरि तकोको मृत्यु भएको छ । उक्त मोटरसाइकलले शुक्रबार ठक्करबाट गम्भीर घाइते भएका...

उपत्यकामा बितेको ५ महिनाभित्र ७६ जनाको सवारी दुर्घटनामा मृत्यु

काठमाडौं । उपत्यकामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । बितेको ५ महिनाभित्र ७६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । मृत्यु भएकामध्ये सबैभन्दा बढी मोटरसाइकल र पैदलयात्रु रहेका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रवक्ता...

अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने

काठमाडौं । जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ । १६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवं...

बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० जना घाइते भएका छन्। बेथानचोक गाउँपालिका–५ को च्याल्टीबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको काभ्रे...

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु 

काठमाडौं ।  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तार्केश्वर नगरपालिका-३ तीनपिप्लेमा बागमती प्रदेश ०२-०२५ प ६१८९ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना भएको हो। दुर्घटना हुँदा सोही ठाउँका २३ वर्षीय सविन फुयालको मृत्यु भएको...

भारतमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुईको मृत्यु

एजेन्सी ।, भारतको महाराष्ट्रको रायगढमा विद्यार्थी बोकेको बस आइतबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा दुई जना विद्यार्थीको मृत्युभएको छ । बसमा ४८ जना विद्यार्थी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । खोपोली थाना क्षेत्रमा...

ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु 

  धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा कञ्चनपुरको कृष्णपुर-८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको...

सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ फिल्सिङमा बिहीबार पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको प्रहरीले जनाएको छ...

हत्या गरेको आरोपमा दुई जना पक्राउ

सिन्धुपाल्चोक । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । सुनसरी, कोशी गाउँपालिका-४ स्थित सडकमा रामेछाप पावर कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिको को.१ क १७४० नम्बरको भ्याकु लोडर पार्किङ गरी राखेको अवस्थामा अचानक ब्याट्री सर्ट भई शनिबार साँझ आगलागी हुँदा भ्याकु लोडरको ईन्जिन...

RECENT POSTS

HOT NEWS