मकवानपुरमा लोडर पल्टिँदा चालकको मृत्यु
मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिकामा बाटो सम्याउने क्रममा लोडर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। हेटौंडा सिमेन्टको खानीबाट राजमार्गतर्फ जाने बाटो सम्याउँदै गरेको लोडर भीमफेदी गाउँपालिका-३, कैलाशडाँडा ऐनाभिरमा गएराति पल्टिएको हो। लोडरका चालक २५ वर्षीय...
ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु
बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना...
ट्रकले साइकललाई ठक्कर दिँदा मण्डल दम्पतीको मृत्यु
सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थितमा दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान भएको दुर्घटनामा सोही ठाउँका ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवीको मृत्यु भएको हो।
पश्चिमबाट...
आन्ध्र प्रदेशमा खानी विस्फोटन हुँदा १० जना मजदुरको मृत्यु
काठमाडाैं । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा एउटा खानीमा भएको विस्फोटनमा कम्तीमा १० जना मजदुरको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार शनिबार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन...
बेसीघाटमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु
मकवानपुर । जिल्लाकाे पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ बेलटारस्थित बेसीघाटमा गएराति बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ
मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर...
पीपलटारीमा मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते
पर्वत । कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् ।
वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७...
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु , एकजना घाइते
पाल्पा । रम्भागाउँपालिका–३ पीपलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। बुधबार बेलुकी भएको दुर्घटनामा मृत्यु हुनेमा बगनासकाली गाउँपालिका –६ यम्घाका २२ वर्षीय जीवन न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय...
स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु, दुईजना गम्भीर घाइते
दाङ । स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी...
मोटरसाइकल चालककाे मृत्यु
रोल्पा/रोल्पा नगरपालिका-७ राम्जागाउँस्थित सडकमा रा.१ प ६९१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने ४३ वर्षीय भविराम बाठाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहान बायोग्यास कारखानामा भीषण आगलागी
झापा । मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर शुरु भएको...



















