नवलपरासीमा दुर्घटनामा २ को मृत्यु, २१ बढी घाइते
बुटवल / नवलपुरको देवचुलीमा बिहिबार दिउँसो बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् ।
दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज...
हंगेरीमा पर्यटक सवार मोटरबोट दुर्घटनामा ७ को मृत्यु, २१ बेपत्ता
एजेन्सी / हंगेरीमा पर्यटक बोक्ने मोटरबोट दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २१ जना बेपत्ता छन् ।
राजधानी बुडापेस्टको दानुब नदीमा ३० जना दक्षिण कोरियाली पर्यटक र तीनजना ‘टुर गाइड’ सवार डुंगा दुर्घटना...
मेक्सिकोको भेराक्रुज राज्यमा सडक दुर्घटनामा २१ जनाको मृत्यु
एजेन्सी / मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा आज सडक दुर्घटना भई कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएको छ । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको...
ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दाङ- तुलसीपुरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार साँझ नम्बर नखुले ट्रयाक्टरले ठक्कर दिँदा रा २ प १९१७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १२ बेलटाकुराका २७ वर्षीय भक्तबहादुर पुनको मृत्यु भएको हो।
तुलसीपुरबाट...
मकवानपुरको सिस्नेरीमा करेन्ट लागेर २ जनाको मृत्यु, ३ घाइते
मकवानपुर / इन्द्रसरोवर गाउँपलिका वडा नं ३ सिस्नेरीको कुइन्टारमा ११ हजार भोल्टेजको करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
काठमाडौबाट इपा खानीखोला हाइड्रोपावरको लागि ट्रान्समिटर बोकेर आउँदै गरेको...
आगलागीबाट धनमाल जलेर नष्ट
काठमाडौं / काठमाडौं र संखुवासभामा भएका छुट्टाछुट्टै आगलागीबाट करिब २ लाख ७४ हजार ८ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
काठमाडौं महानगरपालिका-४ आनन्दनगरस्थित पार्किङमा पार्क गरी राखेको बा. १ ख ७६९३ नम्बरको...
चीनमा करेन्ट लागेर नेपालीको मृत्यु
एजेन्सी / चिनको देन्दाङ शहरमा करेन्ट लागेर एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा मकालु गाउँपालिका २ का अमरबहादुर खुम्बु रहेको संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । खुम्बु चीन सरकारको निर्माण गर्दै...
दैलेखमा मिनी ट्रक दुर्घटना : तीनै मृतकको सनाखत
दैलेख / सुर्खेतबाट दैलेखको ठाटिकाँध गाउँपालिकातर्फ जाँदै गरेको ना ८ ख ३२८३ नम्बरको मिनि ट्रक दैलेखको गुराँस गाउँपालिका वडा नं. १ निगाल झाप्रामा दुर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा...
घाँटी काटिएको शव फेला
काठमाडौं/ बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलमा घाँटी काटिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार ६० वर्षीय परीक्षण महरा चमार आफ्नै घरमा मृत अवस्थामा फेला...
आगलागीमा दुई घर जलेर नष्ट
बझाङ / जयपृथ्वी नगरपालिका ९ स्थित देबल गाउँमा सोमबार दिउँसो आगलागी हुँदा दुई घर जलेर पूर्ण रुपमा नष्ट भएका छन। कर्कट पाताले छाएका स्थानीय सिद्धराज जोसी र हरिप्रशाद जोसीको घरमा भएको आगलागीबाट घरमा रहेको...























