महिलाको नाममा उद्योग दर्ता गराउने क्रम बढ्यो
काभ्रेपलाञ्चोक । पछिल्लो समय काभ्रेपलाञ्चोक जिल्लामा महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कअनुसार महिलाको नाममा उद्योग, व्यवसाय दर्ता गर्दा ५० प्रतिशत राजस्व छुट दिएपछि...
नेपाल–चीन संयुक्त सीमा अनुगमन छिट्टै
काठमाडौं । नेपाल–चीन संयुक्त सीमा अनुगमन छिट्टै हुने भएको छ । केही दिनअघि बसेको सीमासम्बन्धी दुईदेशीय परामर्श संयन्त्रको बैठकमा संयुक्त सीमा अनुगमन गर्ने विषयमा सहमति भएको थियो । त्यसका लागि निकट भविष्यमै सीमा अनुगमन सुरु...
युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली नेपालमा
नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ।
स्रोतका...
वैदेशिक रोजगारीमा जाने छ लाख नाघे
काठमाडौं ।समय श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या छ लाख नाघेको छ । गएका दुई वर्ष कोरोनाका कारण नेपाल र श्रमगन्तव्य देश प्रभावित भएर रोकिएको वैदेशिक रोजगारी गत वर्षभन्दा यो वर्ष तीन दशमलव...
बुढीगंगा नगरपालिकाको जारी मत गणनामा एमाले अगाडि
धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको जारी मत गणनामा नेकपा (एमाले) ले शुरुदेखिकै अग्रता कायम राखेको छ । शनिबार साँझ ६ : ३० बजे प्राप्त विवरणअनुसार पाँच हजार ४२९ मतको गणनामा एमालेबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनियाले...
उपकुलपतिविहीन विश्वविद्यालयको तयारी
काठमाडौं, असार २१ । विश्वविद्यालयहरूमा दलीय भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने परम्पराको अन्त्य गर्दै सरकारले कुलपति, सहकुलपति तथा उपकुलपति नहुने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयू) स्थापना गर्न लागेको छ ।
विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक सोमबार...
केन्द्रीय कारागार अस्पतालका कैदीबन्दीहरुको मानसिक अवस्था गम्भीर
काठमाडौं ।नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेसँगै केन्द्रीय कारागार अस्पताल सुन्धारामा रहेका कैदी बन्दीहरुको निःशुल्क स्वास्थ्य जाँच हुँदैआएको छ । केन्द्रीय कारागार अस्पतालमा रहेका कैदीबन्दीहरुमा मानसिक स्वास्थ्यको अवस्था गम्भीर...
जी–७ ले पूर्वाधारमा छ खर्ब डलर लगानी गर्ने
काठमाडौं। चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनालार्ई टक्कर दिन विश्वका शक्तिशाली देशका नेतृत्वले कोष खडा गरेका छन् । समाचार एजेन्सीका अनुसार जर्मनीमा जारी सात औद्योगिक राष्ट्रको समूह (जी ७ )को सम्मेलनले सरकारी तथा निजी साझेदारीमा...
कृषिमा प्रदेश १ अगाडि
कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा...
सबल अर्थतन्त्रका लागि उत्पादन वृद्धि आवश्यक छ : राष्ट्रपति भण्डारी
काठमाडौं, असार १२ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि वन-पैदावारजन्य उत्पादनमा वृद्धि हुनुपर्ने बताउनुभएको छ।
सामुदायिक वन उपभोक्त महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले त्यसखाले उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्नेमा...

























