महाविपत्तिमा निजी अस्पतालकाे कमाउ धन्दा

काठमाडौं । देश कोरोना महामारीको उत्कर्षमा छ। सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन्। अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन्। ह्याम्स अस्पतालले बिरामीका लागि बनाएको...

उपत्यकाका चार स्थानमा कोरोना अस्पताल सञ्चालनमा

काठमाडौं । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिनेभएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते गर्नुभएको सम्बोधनलाई...

अनलाइनमार्फत वैदेशिक रोजगार श्रम स्वीकृति

काठमाडौंं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनमार्फत मात्रै श्रम स्वीकृति दिने निर्णय गरेको छ । विभाग मातहतका कार्यालयमा भौतिक रूपमा उपस्थित भएर दिइने सेवाहरू स्थगन गर्ने निर्णय गरिएको विभागले...

बिरामीको संख्या बढ्दा उपचारमा आवश्यक अक्सिजनको आपूर्ति सिलिन्डर अभाव

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोभिडको दोस्रो लहरले बिरामीको संख्या बढ्दा उपचारमा आवश्यक अक्सिजनको आपूर्ति सिलिन्डर अभावका कारण प्रभावित भएको छ। ग्यास उद्योगीसँग पर्याप्त सिलिन्डर नहुँदा आवश्यकताअनुसार अक्सिजन आपूर्ति हुन सकेको छैन। उद्योगसँग अक्सिजन...

पर्यटकहरु विचल्ली हुन नदिन सञ्चार सेल गठन

काठमाडौं । पदयात्रा तथा पर्वतारोहणका क्रममा रहेका पर्यटकहरु विचल्ली हुन नदिन सरकारले उद्धार समन्वयका लागि सञ्चार सेल गठन गरेको छ । गृह मन्त्रालयको निर्देशनमा नेपाला पर्यटन बोर्डले पर्यटकको उद्धारका लागि हटलाइन सम्पर्क नम्बर व्यवस्था गरी...

कोरोनाविरुद्धको खोप नेपाल ल्याउन नसक्नुमा बिचौलिया प्रमुख कारण

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर मुलुकभर फैलिएर जनजीवन अस्तव्यस्त भइरहेको समयमा सरकारले खरिद गरिसकेकोे कोरोनाविरुद्धको खोप नेपाल ल्याउन नसक्नुमा बिचौलिया प्रमुख कारण रहेको बताइएको छ । सरकारले भारतमा उत्पादन हुने कोभिसिल्ड खोप ल्याउन नसक्नुमा...

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न

हुम्ला, । नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको प्रारम्भिक कार्य प्रतिकूल समयमा पनि सेनाले समयमै सम्पन्न गरेको...

महामारी नियन्त्रणमा खटिएका कर्मचारीको निधन भए २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रणमा खटिएका चिकित्सकसहित अन्य कर्मचारीको निधन भए २५ लाख रुपैयाँ क्षतिपूर्ति रकम परिवारलाई दिने भएको छ। बुधबार बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान...

महामारीकाे मौका छोप्दै कालोबजारी

काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’ मूल्यवृद्धि पाइएको हो । यही सोमबारसम्म...

कोभिड–१९ का कारण कुखुरापालन व्यवसाय निषेधाज्ञाले बढी प्रभावित

काठमाडौं । सरकारले हालै आत्मनिर्भर भएको घोषणा गरेको कुखुरापालन (पोल्ट्री) व्यवसाय कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । कोभिड–१९ को पहिलो लहरबाट प्रताडित पोल्ट्री क्षेत्र उठ्न नपाउँदै फेरि दोस्रो लहरको चपेटामा...

RECENT POSTS

HOT NEWS