अनेरास्ववियुले ५३४ सदस्यीय केन्द्रीय कमिटीले पायाे पूर्णता

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ५३४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। काठमाडौं असोज १ र २ गते भएको राष्ट्रिय भेलाले सुनिता बरालको अध्यक्षतामा कमिटी पुनर्गठन गरेको थियो। आगामी चैत २२ देखि २४...

 राष्ट्रिय सभामा एमालेले रुपन्देही घटनाप्रति उठायो प्रश्न 

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आइतबार रुपन्देहीमा भएको सुकुम्वासीको मृत्यु र झडपको घटनाप्रति  संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा प्रश्न उठाएको छ। एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले राष्ट्रिय सभामा बोल्दै रुपन्देहीमा सरकारले दमन गरेर सुकुम्वासीमाथि...

नवनियुक्त मन्त्रीहरुले लुम्बिनी प्रदेशमा लिए शपथ

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीलाई शपथ गराएका हुन्। यसअघि माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा माओवादी केन्द्र,...

भ्रष्ट्राचारका अनेकाैं मुद्दाको ढाकछोप गरेको एसका अध्यक्ष नेपालकाे आरोप

बनेपा । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पुराना भ्रष्ट्राचारको छानविन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । नेकपा एकिकृत समाजवादी पार्टी काभ्रेको पार्टी कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले अघिल्लो सरकारले...

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य विश्वासको कार्यसूचीमा

काठमाडौं । बागमती प्रदेश सभाको बैठक  आज आइतबार बस्दै  छ । अपरान्ह ३ बजेका लागि बोलाइएको  प्रदेश सभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको कार्यसूची रहेको छ। भदौ दुईमा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले...

आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालकाे राजीनामा स्वीकृत

काठमाडौं । उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको  राजीनामा स्वीकृत भएको छ। मन्त्री नियुक्ति भएसँगै विवादमा मुछिएपछि उनले पदबाट राजीनामा दिएका हुन्। शुक्रबार मात्रै मन्त्री नियुक्त भएका उनले आइतबार राजीनामा दिएका हुन्। प्रधानमन्त्री...

महिला कार्यकारी प्रमुख भएर भ्रष्टाचार कम

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल काँग्रेसकै पूरानो नेता भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको स्पष्ट बताएकी छन् । मन्त्री भएको भोलिपल्ट शनिबार राजधानीमा...

काँग्रेसको प्रतिनिधिभण्डलले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता

काठमाडाैं । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिभण्डलले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले आज अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा...

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार...

RECENT POSTS

HOT NEWS