काष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत सकियो

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत काम सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा काम भइरहेको छ । निर्माणअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । काठ, माटो र...

कर्णालीका पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँचमा

  जुम्ला- कर्णाली प्रदेशका १० जिल्लामध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् भने पाँच जिल्लामा अझै राष्ट्रिय ग्रिड पुगेको छैन। सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ। जुम्ला, कालीकोट,...

सिरहा विस्फोटमा सख्त घाइते दुईलाई काठमाडौंमा पठाउदै

जनकपुरधाम । बम विस्फोटमा परी सख्त घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । नायब सुब्बासहित सख्त घाइते दुई जनालाई काठमाडौं पठाउने तयारी भइरहेको सिरहा प्रहरीले जनाएको हो । विस्फोटमा घाइते भएका मालपोत...

ग्याल्पो ल्होसारको अवसरमा ताप्लेजुङका तीन स्थानीय तहमा बिदा

ताप्लेजुङ । जिल्लाकाे तीन स्थानीय तहले ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजानिक बिदा दिएका छन्। मेरिङ्देन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाले ग्याल्पो ल्होसारमा सार्वजानिक बिदा दिएका हुन्। शेर्पा समुदाय बसोबास भएको स्थानीय तहले ग्याल्पो ल्होसारको...

आज हुरी र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं । आज देशका विभिन्न भागमा मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका केही भूभागमा पानी पर्ने सम्भावनासमेत रहेको छ...

शिवरात्रीमा पशुपतिमा आएका साधुको विदाई

काठमाण्डौ । महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर परिसरमा देखिने रमाइलो दृश्य हो साधु सन्तहरुको गतिविधि । आफूलाई शिव भगवान नै ठान्ने उनीहरु उनै शिव भगवानको रुपमा देखिने प्रयास गर्दछन् । पशुपति क्षेत्र विकास कोषले पनि साधु...

राष्ट्रपति भण्डारी दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छन्। सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरिन्। राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौँ...

भक्तपुरकाे बाहिरी चक्रपथको खण्ड अविलम्ब कार्यान्वयन गर्न माग

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । जिसस प्रमुख नवराज गेलालको अध्यक्षतामा शुक्रबार सम्पन्न सभाले बाहिरी चक्रपथको भक्तपुर जिल्ला खण्ड अविलम्ब कार्यान्वयन गर्न माग गरेका छन् । काठमाडौँ उपत्यकाको...

चैत दाेस्राे सातादेखि मेलम्चीको पानी काठमाडौंमा

 काठमाडौं । सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने...

महाशिवरात्रि मनाइँदै

काठमाडौं । फाल्गुण कृष्ण चतुर्दशीका दिन बिहीबार पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व मनाइँदैछ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि नै रहेकाले यो समयपछि शिवको आराधना गर्दा उत्तम हुनेछ...

RECENT POSTS

HOT NEWS