नेपाल–भारत सीमा नाका कटकुइयामा फहराइयो राष्ट्रिय झण्डा

नरैनापुर  । नेपाल र भारतको सीमा जोडिने बाँकेको दोस्रो मुख्य नाका नरैनापुर–१ मा आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । बुधबार एक समारोहबीच नरैनापुरको कटकुईया सीमा नाकामा नरैनापुर गाँउपालिकाका सशस्त्र प्रहरी बल नेपाल...

थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै

कञ्चनपुर  । थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ।“अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्”, बेदकोटका...

पशुपतिमा जग्गा हडपेर बनाइएका संरचना हटाइने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक...

‘शान्ति सुरक्षामा नेपाल प्रहरीको भूमिका’ विषयक कार्यक्रम सम्पन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको जनाउनुभएको छ । नेपाल प्रहरी श्रीमती संघले काठमाडौं जिल्लाभित्रका सामुदायिक विद्यालयअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको बाल प्रतिभालाई...

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्तावेज पेस

बुटवल । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्कोको विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं यूनेस्कोका लागि नेपालका...

आधारभूत स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत प्रदान गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ । त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा...

दिवा सेवा ज्येष्ठ नागरिकको गन्तव्यस्थल

तनहुँ । व्यास नगरपालिका-१ जलदेवी चोक निवासी ६९ वर्षे भोजबहादुर दाहालको दैनिकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा बित्ने गरेको छ । बिहानको खाना खाएपछि करिब आधा घण्टा पैदल हिँडेर केन्द्रमा पुग्ने उहाँ दिनभर त्यही...

‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ हुने

काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को)को...

कटन क्याण्डी बेच्न रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बालबालिकालाई लक्षित गरेर बेच्न रोक लगाएको छ । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) को नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी...

पाल्पाको भगवती जात्रालाई राष्ट्रिय उत्सवको रूपमा मनाउन माग

तानसेन  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पाल्पाको टोलीले ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय विजय उत्सवको रूपमा मनाउन माग गरेका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर पाल्पाली टोलीले भगवती जात्रालाई राष्ट्रिय पर्व घोषणा गर्दै राष्ट्र...

RECENT POSTS

HOT NEWS