आजबाट माधव नारायण मेला सुरु
काठमाडौं । साँखुमा आजबाट माधव नारायण मेला सुरु भएको छ । मेलालाई ब्यबस्थित गरिने माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिले तैयारी गरेकाे छ ।
भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गर्दै समितिले सार्वजनिक यातायातको सम्बन्धमा शालिनदी...
चन्द्रागिरि नगरपालिकामा फुटपाथ व्यवसाय गर्न रोक
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फुटपाथमा व्यवसाय गर्न रोक लगाएको छ ।
नगरपालिकाले मंगलबार सूचना निकाल्दै फुटपाथमा व्यवसाय नगर्न भनेको हो । नगरपालिकाले अनधिकृत पार्किङ हटाउन समेत भनेको हो ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी...
आजदेखि न्युरोड क्षेत्रमा पार्किङ गर्न निषेध
काठमाडौं । न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानगरपालिकाले उठाएको छ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले कडाइ थालेको हो ।
जसअनुसार मंगलबार बिहान बिहान वीर अस्पताल अगाडिको सडक...
महलका व्यवसायीहरुले गरे कामपा अगाडि विरोध प्रदर्शन
काठमाडौं । काठमाडौं महलका व्यवसायीहरुले काठमाडौं महानगरपालिका अगाडि विरोध प्रदर्शन गरेका छन्।
सोमबार उनीहरुले काठमाडौं महानगरपालिका अगाडि भेला भइ प्रदर्शन गरेका हुन्। व्यवसायीहरुले आफूहरु सञ्चयकोषको काठमाडौं महलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि...
आफ्नै मातृभाषा सिक्दै कुमाल समुदाय
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ माथिल्लो किमलडाँडा निवासी कुसमाया कुमाललाई आफ्नै भाषा छ भन्ने थाहा भए पनि भाषाको ज्ञान थिएन । यसअघि उनले कहिल्यै कुमाल भाषा सुनेकी थिइनन् ।
‘कुमाल जातिको भाषा छ भन्ने त सुनेको...
जाजरकोट भूकम्प १२ हजार बढी लाभग्राही थपिए
काठमाडौं । जाजरकोटको भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको छ। पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन्।
पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको...
राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निः शुल्क
बेनी । म्याग्दीको प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निः शुल्क भरिदिन थालेको छ। आफैँ अनलाइन फारम भर्न नसक्ने सेवाग्राहीहरुले शूल्क तिरेर व्यवसायीको सहायता लिनुपर्ने बाध्यता हटेको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रशासन कार्यालयमा बिहीबारदेखि...
भूकम्प सुरक्षा दिवस मनाइयाे
काठमाडौं । विस १९९० को विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ भूकम्प मनाइएको छ ।
मंगलबार ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ,...
शीतलहरका कारण रौतहटको जनजीवन प्रभावित
रौतहट । डेढ सातादेखि लगातार बढेको शीतलहरका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ । जिल्लाका गरिब तथा विपन्नहरुको बस्तीमा यतिबेला जाडोले जनजीवन नराम्रोसँग प्रभावित भएको हो ।
जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई यतिबेला...
देशभर आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।
माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी,...

























