आज ‘गाईजात्रा’ मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा...
सम्झौता कार्यान्वयन नभएको भन्दै बञ्चरडाँडा क्षेत्रका बासिन्दा पुनः आन्दोलित
काठमाडौं । काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर फाल्दै आएको बञ्चरडाँडा क्षेत्रका बासिन्दा पुनः आन्दोलित भएका छन्।
संघीय सरकार र काठमाडौं महानगरपालिका समेतले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असोज १ गतेदेखि फोहोर बिर्सजनमा रोक...
नेवार समुदायले यस वर्षको गाईजात्रा पर्व भदौ १५ नै मनाउने
बुटवल । लुम्बिनीका नेवार समुदायले यस वर्षको गाईजात्रा पर्व भदौ १५ नै मनाउने घोषणा गरेका छन् ।
पछिल्लो केही वर्षदेखि नेवार समुदायको पर्वहरुलाई विवादास्पद बनाउने कार्यहरु भइरहेको भन्दै उनीहरुले पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको पात्रो...
मच्छेगाउँमा चितुवाको आक्रमणबाट एक पुरुष घाइते
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् ।
चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा...
आज उज्याली गौरा पर्व मनाउँदै
काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्।
यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने...
प्राचीन सहर बनेपा : जहाँ बर्सेनि हजारौँ कन्या पुजिन्छन्
काभ्रेपलाञ्चोक । प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्त्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ । एक सय २१ वर्षअघि सुरु भएको ‘कन्या पूजा’को परम्पराले...
झापाकी कमला इराकमा ‘बन्धक’
झापा । अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नुभएको छ ।
तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने...
सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य
गलकोट । बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ...
कैलालीको जगतपुरमा १६ दिनदेखि छैन बिजुली
कैलाली । जिल्लाकाे जानकी गाउँपालिका-६ जगतपुरमा १६ दिनदेखि बिजुली आएकै छैन। यही साउन १५ गते चौराहामा जडान गरिएको १६० केभीको ट्रान्समिटर पड्किएपछि जगतपुर गाउँका सयौं परिवारले १६ दिनदेखि बिजुलीको उपभोग गर्न नपाएका हुन्।
जगतपुर गाउँमा...
दोदा नदीले जग्गा कटानी गर्दा बस्ती जोखिममा
कञ्चनपुर । लालझाडी गाउँपालिका–३ मा दोदा नदीले धार परिवर्तन गरी जग्गा कटान तीव्र बनाएको छ । नदी बस्तीतर्फ सोझिन थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् । दैनिक नदीको पानीले तीन बिघाभन्दा बढी जग्गा...

























