हरितालिका तीज पर्व आज मनाइँदै

काठमाडौं । आज भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आज व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक जनविश्वास छ । सत्य...

यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ। समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो। प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिन वनयात्रा गर्ने नियम रहेकामा आज...

टक्सार बजारमा सङ्ग्रहालय स्थापना

टक्सार ।   भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो । नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना...
यस बीरंगना कीर्तिलक्ष्मीकाे पुर्नकदसहितकाे प्रतिमाकाे स्केच योगेश महर्जन गरेका थिए भने प्रतिमा महेश तुलाधरले बनाइएकाे थियाे ।

बाघभैरव मन्दिरमा बिरंगना कीर्तिलक्ष्मीको प्रतिमा उद्धघाटन भिडियाे सहित

कीर्तिलक्ष्मी अभिलेखमा रहेकाे काल्पनिक हाेइन  : अध्यक्ष  शुद्वरत्न महर्जन काठमाडौं ।  बहुप्रतिक्षित बिरंगना कीर्तिलक्ष्मीको शालिककाे उद्धघाटन बाघभैरव मन्दिर प्रांगणमा सम्पन्न भएको छ । कीर्तिपुर वडा १ का अध्यक्ष इच्छा कुमार महर्जनले स्वागत मन्तव्य राखेर सुरू भएकाे...

बुंगल–३ कुवा गाउँमा खानेपानीको गम्भीर समस्या

बझाङ । बुंगल नगरपालिका–३ कुवा गाउँका स्थानीयवासी अहिले खानेपानीको गम्भीर समस्यामा परेका छन्। करिब ३५ परिवार रहेको यस बस्तीमा, स्थानीय सरकारले खानेपानी योजना निर्माण नगरेका कारण समस्या वर्षौंयता समाधान हुन हो ।स्थानीय करण बोहराका अनुसार,...

इलाम बजारमा रोपाइँ जात्रा मनाइयाे

पशुपतिनगर । इलाम बजारमा रोपाइँ जात्रा मनाइएको छ । इलाम बजारमा पर्वकै रुपमा मनाईंदै आएको जात्रा धान रोप्ने, हल जोत्नेदेखि बाउसे गर्ने र रोपाहारले धान रोप्ने सम्मका अभिनय प्रस्तुत गर्दै मनाइएको हो । रोपाइँ जात्रामा उल्लासका...

माहाँकाल जात्रा मनाइयाे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा बिभिन्न संघ संस्थाको आयोजनामा माहाँकाल जात्रा सम्पन्न भएको छ । मंगलबार बौद्ध धर्मका धर्मपाल मानिने महाकालको जात्रा बौद्धमा पहिलो पटक विविध...

देशैभरका नेवार समुदायमा सापारु पर्व मनाइदै

काठमाडौं । आज उपत्यका लगायत देशैभरका नेवार समुदायमा सापारु पर्व मनाइने भएकाे छ । आज नेवार  समुदायले  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘सापारु’ आज काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको...

कीर्तिपुर वडा नं. १ मा लाखे नाच हप्ताकाे २ दिन मात्रै नचाउन अनुरोध

कीर्तिपुर  । कीर्तिपुर नगरपालिकाकाे  वडा नं. १ ले लाखे नाच अबदेखि प्रत्येक हप्ताकाे  २ दिन शनिबार, मंगलबार मात्रै नचाउन अनुरोध  गरेका छन् । कीर्तिपुर नगरपालिका वडा नं. १ अध्यक्ष इच्छा महर्जनकाे हस्ताक्षर सहित साे सूचना...

पशुपतिलगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो

काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार, काठमाडौंको पशुपतिलगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् । यस वर्षको साउन...

RECENT POSTS

HOT NEWS