थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देश

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् । आज सो सडकको निरीक्षण पछि उनले काठमाडौँ जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट(चित्लाङ खण्ड आर्थिक विकास र...

नागपञ्चमी पर्व मनाइदै

काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिँदा कारोबार रकम साढे रु २६ अर्ब नाघेको छ। नेप्से परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर दुई हजार ९६४ दशमलव २० को बिन्दुमा कायम...

पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला

काठमाडौं । साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले सो जानकारी दिँदै दिनभरमा करिब पाँच...

सडक सरसफाई अभियान सुरू

काठमाडाैं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज कीर्तिपुरद्वारा सडक सरसफाई बुधबारदेखि अभियान सुरू  गरिएको छ। परमेश्वरको मण्डली विश्व सुसमाचार समाज किर्तिपुरका युवा विद्यार्थी साथै मण्डलीका सदस्यहरूद्वारा कीर्तिपुर ढाल्पा राराहिल क्षेत्रको सडक सरसफाई गरिएको हाे । याे...

जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न

थिमि । न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । बागमती प्रदेश...

असाढ १२ गते खोला मापदण्दविरूद्व आन्दोलन (भिडियाे सहित)

ललिलतपुर ।  आगामी असाढ १२ गते गैरन्यायिक खोला मापदण्दविरूद्व खारेज आन्दोलनकाे घाेषण भएकाे छ । जेठ ३१ गते शनिवार नेवाःभ्वय छें ज्वागालको ललितपुरमा छलफलबाट सो निर्णय गरिएको हो । सो छलफल कार्यक्रममा धोबिखोला करिडोर प्रभाबित...

हृदयेन्द्रद्वारा सिँचाइ पोखरीकाे उद्‌घाटन

जुम्ला । जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् । रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा...

सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरूले सास्ती खेप्न बाध्य

काठमाडौं । यातायात व्यवसायीले गएराति सरकारसँग छ बुँदे सहमति गरेर आन्दोलन नरोक्दा आज पनि यात्रुहरूले अनाहकमा  सास्ती खेप्न बाध्य भएकाे छ । आज बिहानैदेखि देशभर यातायातका सवारी साधनहरू नचल्दा गन्तव्यमा जान निस्किएका यात्रु मारमा परेकाे...

डिजेलगायत उपकरण प्रयोग निरुत्साहित गर्न अनुरोध

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकको स्वास्थ्य र दैनिकीसमेत प्रभावित हुनेगरी विवाह, व्रतबन्ध तथा धार्मिक/सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डिजेलगायत उपकरण प्रयोगलाई निरुत्साहित गर्नका लागि अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश...

RECENT POSTS

HOT NEWS