राससका अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने
गौर । मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार – २०८० बाट राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने भएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको उक्त पुरस्कार राससका अध्यक्ष...
हाईप्रोफाइलका लुटेराहरुसँग बयान कस्तो होला ?
दरबार हत्याकाण्डमा राजपरिवारका सदस्यहरुको बयान लिए जस्तै नहोस् !
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देश पठाउन करोडौं रूपैयाँ उठाएको प्रकरणमा पूर्वमन्त्री तथा उच्चपदस्थ कर्मचारीलगायत मुछिएका छन् । यस क्रममा केहीलाई...
मुकेशलाई शहीद घोषणा गर्नेमा शंका नगर्नुस्: मन्त्री मोदी
काठमाडाैं । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका छन्।
बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले...
मुलुकका सबै नागरिकको मातृ भाषा जोगाउन प्रतिष्ठान प्रतिबद्ध
फिदिम । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुलुकका सबै नागरिकको मातृ भाषा जोगाउन प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनुभएको छ।
पाँचथरको सदरमुकाम फिदिममा बिहीबार याक्थुङ प्रज्ञा प्रतिष्ठान र नौलो साहित्यिक बिहान प्रतिष्ठानले आयोजना गरेको मातृ भाषाको...
महाकालीमा बालुवा छानेर जीविका धान्नेका पीडा : ‘नछाने भोकै बस्नुपर्छ’
वेदकोट । गिट्टी, बालुवाको स–साना थुप्रा, नजिकै ठडिएका छन् छान्ने जाली। गिट्टी, बालुवा उत्खनन गर्न नदीमा ठाउँठाउँमा खाल्डा पारिएका छन्।
उखरमाउलो तराईको गर्मीकै बीच असिनपसिन भएर कोही उत्खननका लागि खाल्डामा पसेका छन्। सँगै नदीजन्य पदार्थ...
संसारबाट बिदा भए ‘जिउँदो सहिद’ मुकेश कायस्थ
काठमाडौं । दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ। उपचारका क्रममा बुधबार साँझ उनको निधन भएको मुकेश फाउन्डेसनले जनाएको छ।
मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए। १७ वर्षदेखि 'जिउँदो सहिद' का रूपमा...
रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते तानिने
काठमाडौँ । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ ।
आज ज्योतिषीहरूले हेरेको शुभ साइतअनुसार जेठ गते लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो । लगनखेलबाट जावलाखेल रथ तान्ने शुभसाइत दिउँसो...
घर जलेपछि पीडितलाई बासको समस्या
रामपुर । आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ। उनलाई शरीरका भागमा आगोले पोलेर पीडा सही नसक्नु छ, तर...
कामपामा अव्यवस्थित तार व्यवस्थित बनाउने काम सुरु
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार व्यवस्थित बनाउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तारलाई व्यवस्थित बनाउने काम थालेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक...
नदीजन्य पदार्थ अवैध उत्खनन् गर्ने उपकरण नियन्त्रणमा
कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरू नियन्त्रणमा लिएको छ ।
निर्माणाधीन अरुणखोला–मित्याल–रामपुर सडक खण्डमा निर्माण कम्पनीले अवैध रूपमा क्रसर उद्योग सञ्चालन र खोला उत्खनन् गरेको पाएपछि नगरपालिकाले...

























