यार्सा टिप्न गएका तीन जना बेपत्ता

जुम्ला । मुगु पाटनमा यार्सा टिप्न गएका ३ जना बेपत्ता भएका छन् । जुम्ला पातारासी गाउँपालिकाका २ तल्फि गाउँका ३ जना बेपत्ता भएका गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले जानकारी गराए । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख...

सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध...

महिलाहरु विज्ञापनको साधन बन्नेकुरा आफैँमा गलत : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने जनाएकी छन् । बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो जनाएकी हुन् । उनले भनिन्, ‘महिलालाई विज्ञापनको...

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो । धुनीबेंशी नगरपालिका–६...

पृथ्वी राजमार्ग २ घन्टापछि एकतर्फी खुल्याे

धादिङ ।  धार्केस्थित गणेश खोला पुलमा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग २ घन्टापछि एकतर्फी खुलेको छ । धादिङको गणेश खोला पुलनजिकै सडक भ्वांग परेर १२ बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग भासिएको ठाउँमा गिट्टी र...

२५६७औं बुद्ध जयन्ती मनाउन एक करोड रुपैयाँ बजेट

बुटवल। लुम्बिनी विकास कोषले २५६७औं बुद्ध जयन्ती मनाउन एक करोड रुपैयाँ बजेट छुट्टाएको छ । यस वर्षको बुद्ध जयन्ती वैशाख २२ गते मनाइँने भएकाे । बुद्ध जयन्ती अन्तर्गत वैशाख २१ गते बिहान दीप प्रज्ज्वलन, महापरित्राण...

नेपाल भाषालाई बाग्मती प्रदेशमा कामकाजि रुपमा कार्यान्वयन नभएसम्म बिश्राम नलिने

काठमाडौं । नेपालभाषालाई बाग्मती प्रदेशमा कामकाजि भाषाका रुपमा कार्यान्वयन नभइ लागू नभएसम्म बिश्राम नलिई नेवार समुदायहरु अघि बढ्ने भएको छ । बैशाख १६ गते शनिवार नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको आयोजनामा भएको कार्यक्रममा नेवाः...

मुगुको व्यथा : पुस्तौँदेखि दियालोकै भर

‍मुगु । छायाँनाथ रारा नगरपालिका-१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ। गाउँमा बिजुली नपुग्दा उनी अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य छन् । उनका छिमेकी कुम्मलाल बुढाको छ परिवारको...

याकः मिसाको मूर्ति बनाएर प्रतिस्थापना गरेको विरोधमा प्रसाद नलैजाने घोषणा

काठमाडौं । राताे मच्छिन्द्र नाथकाे जात्राकाे क्रममा  भाेट जात्रा देखाइने चार दिन अगाडि कीर्तिपुरको प्यंगःथामा प्रसाद  नलैजाने भएको छ । ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले  यो पटक  प्यंगःथामा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकः मिसाको मूर्ति...

उपत्यकाकै सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा शुरु

काठमाडाैं । आजबाट काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा अर्थात वर्षा र सहकालको देवताको रुपमा पुजिदै आइरहेको रातो मच्छिन्द्रनाथको जात्रा शुरु हुने भएकाे छ । बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने जात्रा असार महिनाको शुक्ल चौथीसम्म करिब...

RECENT POSTS

HOT NEWS