रामेछापमा खुकुरी प्रहार गरी वृद्धको हत्या

रामेछाप ।  रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ। बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गएराति हत्या भएको हो। खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली...

कीर्तिपुरमा करूणामय सराेकार समिति गठन

काठमाडौं ।  कीर्तिपुरकाे प्यंगः थांमा करुणामय र याकः मिसाकाे प्रतिमुर्ति स्थावना पछिकाे विवाद समाधानका लागि जन स्तरवाट कीर्तिपुरमा करूणामय सराेकार समिति गठन गरेकाे छ । कीर्तिपुरमा साेमवार चैत्र १३ गते भएकाे भेलाले पञ्चलाल महर्जनकाे नेतृत्वमा...

नायः खिं बाजा प्रर्दशन कार्यक्रम सम्पन्न

काठमाडाैं । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला द्वारा आयोजना गरिएको नायः खिं बाजा प्रर्दशन कार्यक्रम गत शनिवार सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अथिति बागमती प्रदेशका सांसद हरि प्रभा खड्गी, अथिति समिता खड्गी...

चैती छठ पर्व सम्पन्न

जलेश्वर,  चैत १४ गते । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा,...

विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने

भक्तपुर। प्रत्येक नयाँ वर्षमा भक्तपुरबासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने...

पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

काठमाडौँ,  चैत  १०  गते । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट फागुन ३० गते सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै...

एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका काठमाडौं प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौं प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच...

काठमाडौं प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग सम्झौता गरेको छ। आज (बिहिबार) महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। नेपाल ट्रष्टसँग महानगरले काठमाडौं...

नायः खिं बाजा प्रदर्शनी हुने

काठमाडाैं । नेपालभाषा राष्ट्रिय खड्रगी समाजकाे अायाेजनामा नायः खिं बाजा प्रदर्शनी हुने चैत्र ११ गते शनिबार हुने भएकाे छ । नेवार समुदायमा बजाइने बाजागाजाहरु मध्ये सबैभन्दा बढि महत्वपूर्ण मानिएकाे  नाय् खिं बाजा पनि एक भएकाे...

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

भोजपुर, चैत ८ गते ।  काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ । विगत वर्षमा धेरैले...

RECENT POSTS

HOT NEWS