काठमाडौंमा वातावरणको प्रवाहले सम्पदाहरु कुरुप

काठमाडाैं । नेपालीहरुको महान् चाड महाशिवरात्री पर्व का.म.न.पा. २२ वडा नछें गल्लिस्थित वाक्य शिध्देश्वर पुजाआजा गरी मनाएकाे छ । साे कार्यक्रममा प्रसाद बितरण तथा ग्रहण गर्नुहुने समस्त भक्तजन, क्लब, संघ, संस्था, स्थानीय, वडा, तथा प्रत्यक्ष...

एक महिने स्वस्थानी ब्रत आज समापन गरिंदै

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिंदैछ । आज माघ शुक्ल पूर्णिमा । आजभन्दा एक महिना अघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा...

मझगाउँ विमानस्थलको पुनः निर्माण सुरु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल  निर्माणको काम सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः सुरु भएको हो । जग्गा प्राप्तिको मौखिक...

कालीगण्डकीको देवशिला अयोध्यामा

अयोध्या (भारत),  माघ  १९ गते । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो...

लुम्बिनी प्रदेशका मंत्री कृष्णा केसीलाई मदरसा व्यवस्थापनबारे ध्यानाकर्षण

कपिलवस्तु  l लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आज लुम्बिनी प्रदेशका मंत्री कृष्णा केसीलाई मदरसा व्यवस्थापनबारे ध्यानाकर्षण गराएका छन् l मशहूद सहितको संयुक्त टोलीले मंत्री भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको...

युनाेस्कोले पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ नं क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पुनः पहल थालिएको छ ।   यसअघिको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइँमा रहेको जनाइए पनि युनेस्कोको मापदण्ड पूर्णपालना गर्न बाँकी रहेकाले प्रक्रियागत रुपमा...

लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका परिवारलाई मंगलबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । २०७७ साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भएका २ सय ९ घरधुरी मध्ये ४१ घरधुरीलाई...

रामललाको बालस्वरुप निर्माणका लागि ल्याइएको पत्थर जनकपुरधाममा

जनकपुरधाम । भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा स्थापित हुने भगवान रामललाको बालस्वरुप निर्माणका लागि कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल शिला(पत्थर)जनकपुरधाम राखिएको छ । जनकपुरधाममा शिला ल्याएपछि आज विशेष पूजा आरती गरिएको छ । सो क्रममा हजारौ...

मदागस्करमा ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित

काठमाडौं । अफ्रिकाको तटपारी हिन्द महासागरमा अवस्थित मुलुक मदागस्करमा आँधीका कारण १६ जनाको मृत्यु भएको छ । उक्त टापु मुलुकमा आँधीमा परेर अरु १९ जना बेपत्ता भएका छन् । प्राप्त समाचार अनुसार मदागकस्करको सेनेसो क्षेत्रमा...

कीर्तिपुरको छुगाउँमा स्मार्ट किड्स एकेडेमी सञ्चालनमा

काठमाडौं । सरस्वती पुजाको अवसर पारेर स्मार्ट किड्स एकेडेमी छुगाउँ, कीर्तिपुर—९ वडामा कक्षा सञ्चालनमा आएको छ । बालबालिकाहरुको उच्च गुणस्तरको प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा प्रदान गर्न दृढ संकल्प तथा समर्पणका साथ सञ्चालनमा गर्ने तथा...

RECENT POSTS

HOT NEWS