मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

जलेश्वर । वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् । पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत  मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ । जलेश्वर...

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

महोत्तरी, माघ १० गते । मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ । श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन् । यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले...

आगो तापेरै रात कटाउँछन् चेपाङ

काठमाडौं। पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा रहेका सबै चेपाङ समुदायका घरमा समस्या छ । अति गरिब चेपाङको मात्र बसोबास भएको क्षेत्र बेनिघाटरोराङ गाउँपालिका–२ को मासखर्कका उक्त समुदायलाई आफ्नो उत्पादनले वर्षभर खान नपुग्ने...

छ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला रु छ सयले घटेको छ । हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख...

तीन दशकदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न बज्रबाराहीमा महायज्ञ

पाटन । नित्य पूजा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न बज्रबाराही मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। खर्च अभावका कारण करिब ३० वर्षदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न महायज्ञ सञ्चालन गर्न लागिएको बज्रबाराही आगंछेँ...

कामपाले ८ अर्ब ३१ लाख रुपैयाँ सार्वजनिक निर्माणमा बजेट छुट्याइयाे

काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ औं नगर सभाबाट चालु आर्थिक वर्षको बजेटका कार्यक्रम हेरेफेर गर्न संशोधन प्रस्ताव ल्याएको छ । नगरसभा बैठकमा उपप्रमुख सुनीता डंगोलले सार्वजनिक निर्माण, वातावरण र कृषि क्षेत्रमा बजेट घटाएर सामाजिक...

कामपाबाट तीन नमुना विद्यालयलाई ९० लाख उपलब्ध

काठमाडौं, पुस २३ गते । काठमाडौं महानगरपालिकाले तीन नमुना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नमुना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित...

तमु ल्होसार पर्व धुमधामका साथ मनाउँदै गुरुङ समुदाय

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् । गुरुङ समुदायको बाक्लो बस्ती रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ । काठमाडौं...

पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानीको सफल परीक्षण

काठमाडौं । मेलम्चीको पानी वितरण गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको एक हजार १० किमी वितरण सञ्जालमध्ये पाँच सय ३२ किमीमा पानी परीक्षण सम्पन्न भएको छ । बाँकी क्षेत्रमा पानी...

कीर्तिपुर सहकारी पसल कीर्तिपुर नगरपालिका १० वडा चिथु टोलमा पनि संचालन

कीर्तिपुर । कीर्तिपुर उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा संचालनमा ल्याएको कीर्तिपुर सहकारी पसल कीर्तिपुर नगरपालिका १० वडा चिथु टोलमा पनि संचालन भएको भएको छ । आज पुस १३ गते बुधबार उक्त सहकारी पसलको उद्घाटना भएको...

RECENT POSTS

HOT NEWS