भारतका तीन राज्यमा विधान सभाको मतगणना जारी
एजेन्सी । भारतका तीन पूर्वोत्तर राज्य त्रिपुरा, नागाल्यान्ड र मेघालयमा बिहीबार विधान सभाको मतगणना जारी छ।
ती राज्यहरूमा गत महिना भएका मतदानको मतगणना बिहीबार बिहानदेखि थालिएको टाइम्स अफ इन्डियाले जनाएको छ।
प्रारम्भिक नतिजाअनुसार यी तीनमध्ये त्रिपुरामा...
उपत्यकाका यी स्थानबाट राष्ट्रिय परिचय पत्र लिन मिल्ने
काठमाडौं । उपत्यका बाहिर स्थायी ठेगाना भएका नागरिकहरूका लागि सरकारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न उपत्यका भित्र केही स्थानहरू तोकेको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौं र ललितपुरमा गरी...
मुगुका ६१ प्रतिशत जनता अँध्यारो रात कटाउन बाध्य
मुगु । विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका केही जिल्लासहित मुगुवासी अँध्यारोमा नै रात कटाउन बाध्य छन् । आगामी २ वर्षमा देशका सबै घरधुरीमा विजुली पु-याउने सरकारको लक्ष्य छ ।अहिले वैकल्पिक...
कृष्णनगर विद्युतका प्रमुख पौडेल लाई स्वागत खां लाई बिदाई
कपिलवस्तु l राष्ट्रीय मदरसा संघ नेपालले आज नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र कृष्णनगरमा प्रमुखमा आएका सुशिल पौडेल लाई स्वागत तथा सरूवा भइ जान लागेका प्रमुख कमर आलम खां लाई बिदाई गरिएको छ l
कृष्णनगर नगरपालिका...
वीरगञ्ज महानगरपालिकाद्वारा घर टहरा हटाउन सुरु
पर्सा । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ । महानगरपालिकालले वीरगञ्ज– १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मङ्गलबार साँझदेखि भत्काउन सुरु गरेको हो...
सूर्यविनायक-धुलिखेल सडक विस्तार सुरु
काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको...
विभिन्न कार्यक्रम गरी मगर एकता दिवस मनाउँदै
काठमाडाैं । आज देशभरका मगर समुदायले आफ्नो स्थापना दिवस मनाउँदैछन् ।
दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । विभिन्न कारणले...
वसन्तपुरमा चीर ठड्याएसँगै फागु पर्व सुरु
काठमाडाैं । काठमाडाैंको वसन्तपुरमा रहेकाे हनुमानढोका दरबारमा तीन तले चीर ठड्याइएको छ ।
वसन्तपुरमा रहेकाे हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज तीनतले चीर ठड्याएसँगै देशभर यसपालिकाे फागु अर्थात् होली पर्व सुरु भएको छ ।
आज बिहान ७ बजेर ४५ मिनेटकाे साइतमा...
हिमपात नहुँदा भोकमरीको जोखिम
बझाङ । सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउनुहुन्छ । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्यसङ्कट होला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ ।
जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो...
११औँ लोकवार्ता सम्मेलन सुरु
रामपुर । लोकवार्ता परिषद् नेपालको आयोजनामा पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन सुरु भएको छ । समूदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो ।
जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टङ्क खनालले सम्मेलनको...

























