आज श्रद्धा भक्तिसाथ आमा मुख हेरेर मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष मातीतीर्थ औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा...
नेमकिपाकाे स्थानीय निकाय चुनावको घोषणापत्र सार्वजनिक
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय निकाय चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा यो निर्वाचन एमसीसीको पक्ष र विपक्षमा रहेकाहरुबीचको लडाई...
९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा फोटो प्रदर्शनी
काठमाडौं । फोटो पत्रकार क्लब नेपालले लेन्सबाट फोटो पत्रकारिता विषयक फोटो प्रदर्शनी आयोजना गरेको छ ।
९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा आयोजित फोटो प्रदर्शनीमा फोटो पत्रकारहरुले फोटो पत्रकारिता गर्दा भोग्नु परेका...
साताकाे पहिलाे दिन सेयर काराेबार सकारात्मक
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५.५२ अङ्कले उकालो लागेर दुई हजार ४२०.९६ मा...
दोलखामा रातो मछिन्द्र नाथकाे जात्रा मनायाे
दोलखा । हिजाे शनिबार ऐतिहासिक दोलखा सहरमा करुणामय अवलोकितेश्वर रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्राको मनाएकाे छ । नाै दिनसम्म चल्ने रथ यात्राको चौथो दिन सबैभन्दा कठिन ठाडो उकालो र पाँचौं दिन ओरालो तथा लामो...
सर्लाहीको मलङ्गवा मा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम” सम्पन्न
काठमाडाैं । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा सर्लाहीको मलङ्गवा मा "प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम" सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुली ले जनतालाई झुक्याएर षड्यन्त्र पुर्वक लेखिएको धर्म...
स्थानीय चुनावका लागि नेवाः समुदायको १८ बुँदे अडान पत्र
काठमाडाैं । नेवाः समुदायको साझा राष्ट्रिय संगठन नेवाः देय् दबू उपत्यका विशेष प्रदेशले आउदो बैशाख ३० गतेको स्थानीय तह चुनावका लागि नेवाः समुदायको साझा अडान पत्र सार्वजनिक गरेको छ । आज शुक्रवार राजधानीमा पत्रकार...
टुँडालदेवीको हराएको गहना खोजिने जात्रा सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने भाटभटेनी जात्रा मङ्गलबार राति टुँडालदेवीको खट भाटभटेनी मन्दिर ल्याइएको छ ।
खट भाटभटेनी मन्दिरमा ल्याएर जुधाई अहिले त्यहीँको द्यो छेँ अर्थात् देउताको घरमा राखिएको छ । यो...
अत्तरिया चौकमा राजा महेन्द्रको शालिक पुनः शालिक पुनस्र्थापना
धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया चौकमा स्वर्गीय राजा महेन्द्रको शालिक पुनस्र्थापना गरिएको छ । चोकमा रहेको शालिक २०६२–६३ सालको जनआन्दोलनको क्रममा तोडफोड गरिएको थियो ।
आन्दोलनकारीले महेन्द्रको शालिक तोडफोड गरेको डेढ दशकपछि अत्तरिया चौकमा पुनः...
गहना खोज्ने जात्रा मनायाे
काठमाडौँ– काठमाडौँको हाँडीगाउँमा आइतबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ।
टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहनापोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरी बाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ।चैत्रशुक्ल पूर्णिमाका दिन...

























