मध्यपुरथिमिमा हर्षोल्लासका साथ सिन्दुर जात्रा मनाइयाे
थिमि । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका...
नैतिक शिक्षा : यस्ताे हुने रहेछ निस्वार्थ सेवाको खुसी !
एउटा देशमा एक जना राजा थिए। उनले सानो प्रयोग गर्ने निर्णय गरे। उनले सडकको बीचमा एउटा विशाल ढुंगा राख्न लगाएका थिए। त्यसपछि उनले ढुंगाको छेउमा लुकेर बसे। उनी यो ढुंगा कसले पन्छाउँछ भनेर हेर्न...
शिक्षक सेवा अनुमतिपत्रको लागि विज्ञापन खुल्याे
काठमाडौं । शिक्षक सेवा आगोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र को लागि विज्ञापन खुलाएको छ । आयोगको हिजो बसेको बैठकले आजदेखि स्नातक उत्तिर्ण गरेका व्यक्तिहरुको लागि विज्ञापन खुलाउने निर्णय गरेको हो ।
आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)का...
हात नभएको योसिँद्योः उठाइयो
भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन बुधबार बिहान तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिँद्योः (हात नभएको लिङ्गो) ठड्याइएको छ । जात्राको चौथो दिन बुधबार साँझ यसिँख्यमा ५५ हात लामो यसिँद्योः ठड्याइन्छ ।
पुरानो वर्षको...
आज सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा अन्तिम दिन
काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौथो दिन मंगलबार भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ ।
पाँचौँ दिन बुधबार रथबाट मूर्ति मन्दिरमा सारिने सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ...
वडाको पहलमा नयाँबानेश्वर क्षेत्रको ५० रोपनी जग्गा संरक्षण
काठमाडौं । काठमाडौँ महानगरपालिका–१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ ।
वडा क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण गरी खुला स्थानको विकास गर्ने नीतिअनुसार रु. तीन करोड ५०...
काठमाडौं महानगरबाट १ करोड ८० लाख मूल्य बराबरका १५ ओटा शववाहन हस्तान्तरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ ओटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई एक साथ हस्तान्तरण गरेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज ती शववहानको साँचो हस्तान्तरण...
कामपाद्वारा विभिन्न क्षेत्रका विषयविज्ञ माग
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रका विषयविज्ञ माग गरेको छ । महानगरपालिकाले बुधबार एक सूचनामार्फत महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि अनुसार विषय विज्ञ माग गरेको उल्लेख गरेको छ ।
वातावरणीय अध्ययन...
राज्यको ध्यान बहाल संरक्षणमा कतिको छ ?
काठमाडौं । बौद्ध धर्मका हिसाबले महत्वपूर्ण बिहारहरु भएको बिहार शहर हो । याे बिहार एैतिहासिक र अध्यात्मिकताबाट पनि महत्वपूर्ण छ । २०७० सालको भुइचालोपछि धेरै बिहारहरु क्षति भए ‘धेरै बहाल बहिहरु संरक्षणको पर्खाइमा रहेको...
दिङ्ला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने
भोजपुर । भोजपुरलाई तराईसँग जोड्ने दिङ्ला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने छ ।
कालोपत्रे गर्न ग्रामीण सडक सञ्जाल...























