भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न

काठमाडौं । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको ललितपुरको पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। स्थानीयवासीले करिब पाँच करोड रुपैयाँमा भत्केको ६ वर्षपछि मन्दिर पहिलेकै स्वरुप र ढाँचामा पुनर्निर्माण गरेका हुन्। भीमसेन मन्दिर पुनर्निर्माण सरोकार...

ऐतिहासिक चकँ द्यः जात्रा अहिले संकटमा

काठमाडौं । थँबही अर्थात ठमेलमा रहेको छायादेवी कम्प्लेक्सले जात्रा आयोजना हुने चोक गैर कानूनी तथा जबरजस्ती हडपेपछि  अहिले जात्रा नै संकटमा पर्न  थालिएकाे छ । साे कम्प्लेक्ससँगै रहेको सार्वजनिक डबलीसहितको चोक अतिक्रमण गरेर व्यक्तिको...

फेनिजबाट अन्जन राना मगरको परिवारलाई सहयोग

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) जिल्ला शाखा सिन्धुलीका कार्यसमिति सदस्य अन्जन राना मगरको परिवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) बागमती प्रदेश समिती र जिल्ला शाखा सिन्धुलीले सहयोग गरेको छ । फोनिज...

अनुशासित बन्न थाल्यो होली

काठमाडौं। केही वर्षअघिसम्म फागु पूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो। अबिरलगायत रङ दलिन्थ्यो। सामान्यतया यो वर्ष अरुको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन। मानिस आफू आफूमै रमाए। घरपरिवार...

उल्लासय ढंगले उपत्यकामा फागु मनाईदै

काठमाडौं । हिन्दुहरुको रङ्गको चाड फागु (होली) पर्व राजधानीलगायत पहाडी जिल्लामा उल्लासय ढंगले विहानदेखि मनाइएको छ । यस दिनमा बसन्तपुर दरबार क्षेत्रमा चिररोथारोहण भएपछि यस पर्वको शुरुवात हुन्छ । यस दिन यस क्षेत्रमा विदेशी पर्यटकहरुले पनि...

आज देशभर होली पर्व मनाउँदै

काठमाडौं । होली पर्व रंगहरुको पर्व हो । हिन्दू धर्म अनुसार यो पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो पर्वले खराबीमाथि राम्रोको विजयको प्रतीक हुनुका साथै होली पर्वले भगवानप्रतिको हाम्रो आस्थालाई पनि बढाउँछ...

कामपाका मेयर शाक्यद्वारा माइतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरमा आकाशे पुलको उद्घाटन गरेका छन्।  बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माईतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका छन् । आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रुपैयाँ...

महिलाका केही रोचक कुरा तथ्य !

नारीहरू भगवानद्वारा सृजित सबैभन्दा अद्भुत शक्ति हुन्। कुनै पनि देशको महानता र संस्कृतिमा नारीको विशेष स्थान हुन्छ र हाम्रो वेदमा पनि नारीको विशेष स्थान छ । आज हामी तपाईलाई महिलासँग सम्बन्धित केही रोचक कुराहरु बताउँदैछौं,...

रामकोटमा एकै परिवारका पाँच जना बेहोस, एकको मृत्यु

काठमाडौं । काठमाडौं को रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति...

चिठ्ठीपत्रविहीन हुलाकघर

रामपुर। झण्डै दुई दशकअघिसम्म पाल्पाका गाउँमा हुलाकी पसेपछि सर्वसाधारणमा खुसीको सीमा नै हुँदैनथ्यो । गाउँका चोक, चौतारामा बसेर हुलाकीले झोला खोल्दा कसको चिठी आयो भन्ने खुल्दुलीले मानिसहरू झुम्मिन्थे । यो पछिल्ला पुस्ताका लागि भने एकादेशको...

RECENT POSTS

HOT NEWS