मधेश प्रदेश बन्याे सबैभन्दा बढी जनसंख्या भएको प्रदेश
काठमाडाैं । मधेश प्रदेश सबैभन्दा बढी जनसंख्या भएको प्रदेश बनेको छ । तथ्यांक विभागले बुधबारसार्वजनिक गरेको २०७८ सालको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको हो ।
मधेशपछि सबैभन्दा बढी जनसंख्या भएको...
काठमाडौंका मेयरलाई स्थानीय युवाको प्रश्न, ‘सार्वजनिक शौचालय खोई?’
काठमाडाैं । देशको सङ्घीय राजधानी क्षेत्र रहेको काठमाडौं महानगरपालिका भित्र सार्वजनिक शौचालयको व्यवस्था नरहेको बहस भइरहेका बेला यस सम्बन्धी महानगरपालिकासँग यथार्थ सूचना मागिएको छ। काठमाडौं, ०६ बौद्ध बस्ने वैकल्पिक युवा सङ्गठनका नेता समेत रहेका...
काठमाडौं बन्याे सबैभन्दा धेरै जनसंख्या भएकाे जिल्ला बन्दा मनाङ कम
काठमाडौं । देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौंमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ ।
मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला...
टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित
काठमाडौं । टोखा नगरपालिकामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र (प्रस्तावित प्रदेश अस्पताल)मा सुरु गरिएको ‘मेयर दीर्घायु कार्यक्रम’ बढ्दो कोरोनाका...
उपल्लो डोल्पाका बासिन्दा जोखिम माेलेर जिउन बाध्यता
जाजरकोट । उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै बीचमा पनि जीवन...
चार शहीदको सम्झनामा आजबाट शहीद सप्ताह शुरू
काठमाडौं। पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउने चार शहीदको सम्झनामा आजबाट शहीद सप्ताह शुरू भएको छ ।
सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु...
बालकुमारी मन्दिरको मूर्ति चोरी, मन्त्री भुसालद्वारा खोजी गर्न निर्देशन
ललितपुर । ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आइतबार बिहान चोरी भएको छ । स्थानीयवासीबाट मूर्ति चाेरी भएको खबर थाहा पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका...
भूमिहीन सुकुम्बासीले घरजग्गाको जग्गाधनी लालपुर्जा पाउने आश
महोत्तरी । वर्षौँवर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश जागेको छ । नगर क्षेत्रका एक हजार ८०० भन्दा बढी सङ्ख्याका भूमिहीन सुकुम्बासी बसोबास गर्दै आएका...
बिन्दु कुमार चौहानको सम्झनामा “स्व. बिन्दु चौहान स्मृति पत्रकारिता पुरस्कार” घोषणा
काठमाडौं । स्वर्गीय पत्रकार बिन्दु कुमार चौहानको सम्झनामा “स्व. बिन्दु चौहान स्मृति पत्रकारिता पुरस्कार” घोषणा भएको छ । शनिबार मधेसी पत्रकार समाज नेपाल, रुपन्देहीको मर्चवारमा बसेको बैठकले चौहानको स्मृतिमा भदौ २९ गते वितरण गर्ने...
भाषासेवी पूर्वसांसद लक्ष्मीदास मानन्धरको अन्त्येष्टि
काठमाडौं । पूर्वसांसद लक्ष्मीदास मानन्धरको विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि सम्पन्न भएको छ । ठहिटीस्थित उहाँको निवासबाट इन्द्रायणीसम्म शवयात्रा गरिएकाे थियाे ।
दिवंगत मानन्धरलाइ श्रद्धाञ्जली अर्पणका लागि विभिन्न पार्टीका नेतालगायत कार्यकर्ता एवं...























