मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरू
धनुषा । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल...
पाल्पामा माटाका भाडाको प्रयोग हट्दै
रामपुर (पाल्पा) । माटोबाट तयार पारिएका पालामा घरका आँगनका डिल, चौकस, दलानमा लहरै बत्ती बालिन्थ्यो । यसले तिहारमा छुट्टै रौनकता ल्याउँथ्यो । पछिल्लो समयमा माटाका पाला गाउँघरमा देख्नै पाइँदैन । कुमाल समुदायले पुर्खौँदेखि माटाबाट...
एक सिजनमा झिनियाँबाटै ६ लाख रूपियाँ आम्दानी
गलकोट । दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी,...
मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै
जनकपुरधाम । दीपावली (तिहार) आर्थात् यमपञ्चकको चौथो दिन कात्तिक शुक्ल प्रतिपदाका दिन आज मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ।
मध्य तराईंका जिल्लामा बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भइ मङ्गल गीत गाउँदै यो पर्व मनाउने...
आज कुकुर तिहार मनाइँदै
काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।
आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि...
इन्चुगाँउ यँचाेमा निर्मित बाटाेलाई संजय सिं मार्ग नामाकरण
काठमाडाैं । २०७८ साल कार्तिक १४ गते बिहान, की.न.पा. वडा नं. ५ स्थित इन्चुगाँउ (यँचाे) मा निर्मित बाटाे
लाई संजय सिं मार्ग नामाकरण गरी बागमति प्रदेशका सांसद तथा भुतपूर्व स्वास्थ्य तथा खेलकुद राज्यमन्त्रि राजन के.सी...
राष्ट्रपति भण्डारीद्वारन बन्यजन्तु तथा वातावरण संरक्षणमा जोड
बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिक संरक्षणमा स्थानीय सहभागितामा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रको अवलोकनका लागि ढोरपाटन पुग्नुभएका राष्ट्रपति भण्डारीले बन्यजन्तु तथा वातावरण संरक्षणमा जोड दिनुभएको हो...
पहिलो लिम्बू संग्रहालय ओझेलमा
ताप्लेजुङ । ताप्लेजुङमा रहेको लिम्बूहरु समूदायको पहिचान झल्किने पहिलो लिम्बू संग्रहालय ओझेलमा पर्दै गएको छ । लिम्बू समुदायको पुरातात्विक पहिचानलाई संरक्षण गर्ने साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको भए पनि आवश्यक चासो...
पुरानो शैलीका घर बनाएमा आर्थिक सहयोग
काभ्रेपलाञ्चोक । संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई पनौती नगरपालिकाले प्रोत्साहनस्वरुप आर्थिक सहयोगको योजना अघि सारेको छ । यसका लागि पुरातत्व विभागले दिएको मापदण्डानुसारको निजी आवास बनाउनुपर्ने हुन्छ ।
यो योजनाअन्तर्गत वडा नं ७ का...
आज सुनको मूल्य स्थीर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ ।
आज छापावाल सुन बिहीबारको मूल्य अनुसार नै प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज...

























